इन्जिन परिक्षण गर्न पोखरा जान लागेको जहाज दुर्घटना, १८ को मृत्यु

काठमाडौं । बुधबार बिहान ११:११ बजे काठमाडौं विमान स्थलमा सौर्य एयरलायन्सको विमान दुर्घटना भयो । उक्त दुर्घटनामा सवार क्याप्टेन बाहेक सबै (१८) जनाको मृत्यु भएको छ ।
यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो । ९एन–एएमई जहाजमा १९ जना सवार थिए ।
Facebook Comments Box