न्यूज आज
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभागको प्रमुख तोकेका छन् । राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभाग प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन […]
ढाका । बंगलादेशमा आरक्षणविरोधी आन्दोलनले सोमबार नयाँ मोड लिएको छ । उग्रविरोध प्रदर्शन खप्न नसकेर प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देशै छाडेर भाग्न बाध्य भएकी हुन् । स्थितिलाई नियन्त्रणमा लिँदै […]
जनकपुरधाम । मधेश प्रदेश सरकारको अवैध रकमान्तर मुद्दाले यतिबेला मधेश प्रदेशसभामा गरमागरमी बहस चलिरहेको छ । करिब एक वर्ष लगाएर उच्चस्तरीय छानबिन समितिले तयार गरेको प्रतिवेदन संसदमा टेबुल भएपछि छलफलमा […]
जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०।०८१ को बजेटमा अवैधानिक रकमान्तर र स्थानीय तहहरुलाई दिइने अनुदान वितरणमा भएको गडबडी विषयमा सांसदहरु विभाजित भएका छन् । सत्ता पक्ष (तत्कालिन प्रतिपक्ष) […]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद किरण कुमारीले अघिल्लो सरकारको रकमान्तर विवाद सम्बन्धी प्रतिवेदन पुनः समितिमै फर्काउनुपर्ने माग गरेकी छिन् । आर्थिक वर्ष २०७९।८० को रकमान्तर विवाद उत्कर्षमा […]
जनकपुरधाम । आर्थिक वर्ष २०७९।०८० मा मधेश प्रदेश सरकारले सञ्चालन गरेको बजेटमा अवैधानिक रकमान्तर गरिएको आरोप लाग्यो । उक्त रकमान्तरको विरोधले चर्को रुप लिएपछि प्रदेशसभाले उच्चस्तरीय संसदीय छानबिन समिति गठन […]
जनकपुरधाम । मधेश प्रदेशमा पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले पर्यटकलाई सहजीकरण गर्नका लागि टुर गाइडहरु संगठित भएका छन् । धनुषाका विक्रम साहको अध्यक्षतामा गठित एशोसिएशनका पदाधिकारीहरुले शनिबार धनुषाको मिथिलेश्वरस्थित कल्चरल भिलेजको […]
जनकपुरधाम । सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीलाई निर्धारित समयभित्र कार्ड नविकरण गराउन वडा अध्यक्ष आफैले बस्तीमा माइकिङ गरिरहेका छन् । धनुषाको सबैला नगरपालिका –१ का वडा अध्यक्ष मिथिला साहले शनिबार […]
जनकपुरधाम । तीन दिन अघि मात्रै सर्वोच्च अदालतले नेपाल प्रहरीका वरिष्ठ सईहरुलाई तलब बढाउनुपर्ने आशयको फैसला गर्यो । हिजो (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले भने अदालतले फैसला गर्दैमा तलब बढाइहाल्न […]
जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशको उद्योग तथा व्यवसायमा देखिएको समस्याबारे सरोकारवालासँग विमर्श गरेका छन् । जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी तथा प्रदेशका उद्योगीहरुसँग शुक्रबार मधेश भवनमा बसेर […]

