न्यूज आज

१५ लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

९ भदौ । महोत्तरीस्थित सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाख भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार बिहान १० बजे जलेश्वरको मलिवाडा इलाकाबाट बिहारको वैशाली […]

भारतीय सेनाले लिएर गयो पर्यटकको शव

८ भदौ । नेपाल घुम्न आएका भारतीय पर्यटक चढेको बस दुर्घटना हुँदा ज्यान गुमाएकाहरुको शव शनिबार भारत पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । भारतीय युवा तथा […]

अनसन स्थगित, पुल नबनेसम्म संघर्ष जारी रहने

७ भदौ । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला पुल निर्माण सुनिश्चित भएपछि तत्काल आमरण अनसन स्थगित भएको छ । गत मंगलबारदेखि ईन्जिनियर प्रविण यादवको नेतृत्वमा मुख्यमन्त्री तथा […]

कांग्रेस बैठकः साउन २८ गते स्थगित, आजदेखि सुरु हुँदै

७ भदौ । नेपाली कांग्रेस केन्द्रीय कमिटीको बैठक आज पुनः बस्ने भएको छ । गत साउन २८ गते स्थगित बैठकमा प्रस्तुत भएका ११ वटा प्रस्तावमाथि नेताहरु बोल्ने क्रम जारी रहनेछ […]

आमरण अनसनप्रति नागरिक समाजको समर्थन

६ भदौ । हुलाकी राजमार्गमा सिरहा र धनुषा जोड्ने कमला पुल पुनर्निर्माणको माग गर्दै जनकपुरधाममा बसेको आमरण अनसनप्रति सिरहा नागरिक समाजले समर्थन जनाउँदै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । […]

आमरण अनसनको समर्थनमा सिरहा बन्द गराउँदै

६ भदौ । कमला पुलका लागि मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी बसेको आमरण अनसनलाई समर्थन गर्दै सिरहा बजार बन्द गरिदैछ । आमरण अनसन बसेको तेस्रो दिन बिहीबार सिरहाबासी युवाहरुले […]

आमरण अनसनकारीलाई स्लाइनको भर

६ भदौ । हुलाकी राजमार्ग अन्तरगत कमला नदीमा नयाँ पुल माग्दै आमरण अनसनमा बसेका १० जना मध्ये ७ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । अनसन कार्यक्रमका संयोजक ईन्जिनियर प्रविण यादव, […]

आक्रमण गर्न आएको बाघलाई भैंसीले मार्यो

६ भदौ । बाघले मान्छे मार्यो, पशु मार्यो भन्ने समाचार आइरहन्छ । तर, आज नौलो घटनाको समाचार आयो । घटना भैंसीले बाघलाई मारेको हो ।गोठमा बाँधिरहेको भैंसीले बाघलाई मारेको छ […]

धनुषामा आएर गृहमन्त्री लेखकले भने, ‘प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढिसक्यो’

६ भदौ । गृहमन्त्री रमेश लेखकले प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका छन् । बिहीबार बिहान जनकपुरधाम आइपुगेका मन्त्री लेखकले मधेशबाटै जोडतोडका साथ आवाज उठेको प्रदेश प्रहरी सम्बन्धी […]

रास्वपाले संविधान संशोधनवारे नीति मन्थन गर्ने

५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज तीनको दिन संविधान संशोधन विषयमा नीति मन्थन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कमिटी बैठकले संविधान संशोधनको औचित्य र आवश्यक्तामा […]