न्यूज आज

रविको सांसद पद स्वतः निम्बन हुँदै, सभापति पनि नरहन सक्ने

जनकपुरधाम । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अदालतमा तीन कसुर गरेको अभियोग दर्ता भएसँगै उनको सांसद पद स्वतः निम्बन भएको छ । […]

जनकपुरको च्याम्पियन यात्राका पाँच नायक

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्दै शानदार फिनिस गरेको छ । शनिबार भएको फाइनलमा जनकरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेको हो । […]

जन्म लैते प्रख्यात भ गेल

|| जनकपुर बोल्ट्स || जन्म लैते प्रख्यात भ गेल, जेना रहा कोनो अवतार, मधेशी युवाके हृदय मे, बना लेलक अछि बास | जानकी मन्दिर के प्रतिक सँग, कयल गेल सँखघोष, […]

महोत्तरीमा डकैती, प्रतिकार गर्ने झा मारिए

जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिकामा शनिबार बिहान डाँकाको समूहले एक जनाको हत्या गरेको छ । मनरासिस्वा नगरपालिका ४ स्थित पूर्व गाविस सचिव सुशिल झाको घरमा छ–सात जनाको समूहमा आएको डाँकाको […]

सरकारको नेत्र खोल्न कास्कीका नेत्र जनकपुरमा उभिए

जनकपुरधाम । कास्कीका नेत्र चापागाईं जनकपुरधामको जनक चोकमा शुक्रबार दिनभर उभिदैछन् । बिहीबार पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उनी जनक चोकमा उभिइरहे । ‘शिक्षा ऐन कहिले आउँछ सरकार […]

मेयरको कर्तुतविरुद्ध बोल्नेलाई बैठकमा प्रतिबन्ध

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा मेयरको गलत क्रियाकलापको विरोध गर्ने उपमेयर तथा वडा अध्यक्षहरुलाई कार्यपालिका बैठकमा प्रतिबन्ध गरिएको छ । बिहीबार बसेको कार्यपालिका बैठकमा मेयर कारीराम यादवले उपमेयर रहिमा खातुन […]

फाइनलमा पुग्यो जनकपुर

जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भएको क्वालिफायरमा कर्णालीलाई पराजित गर्दै जनकपुर वोल्ट्स फाइनलमा प्रवेश गरेको छ । यस अघि बुधबार जनकपुरलाई हराएर सुदुरपश्चिम फाइनलमा पुगिसकेको छ । […]

फाइनलमा पुग्न आज जनकपुर र कर्णाली भिड्दै

जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फाइनलमा पुग्न आज जनकपुर र कर्णाली भिड्दैछ । हिजो (बुधबार) जनकपुरलाई जितेको सुदुरपश्चिम फाइनलमा पुगिसकेको छ भने आज (बिहीबार) जनकपुर र कर्णाली मध्ये […]

फाइनलमा पुग्न जनकपुर र सुदुरपश्चिम आज भिड्दै

जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुग्न आज जनकपुर वोल्ट्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । किर्तीपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (बुधबार) दिउँसो १ बजेदेखि जनकपुर र सुदुरपश्चिमबीच […]

पीडितको पक्षमा छैन प्रहरी

जनकपुरधाम । पेशाले लेखापढी व्यवसायी हुन्, रामेश्वर पूर्वे । धनुषाको मिथिलाविहारी नगरपालिका बस्ने पूर्वेले अदालतमै लेखापढी व्यवसाय गर्छन् । उनले सयौं पीडितलाई न्यायका लागि कानुनी लेखापढी गरिदिएर सहजीकरण गरेका छन् […]