समाज
जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् नेपाल सरकारका पूर्व मन्त्री महेन्द्र यादवका पुत्र डा. विकासको मटकोर मंगलबार सादगीपूर्ण वातावरणमा सम्पन्न भएको छ । पार्टीका मधेश प्रदेश सभापति, मधेश सरकारका पूर्व […]
सर्लाही । हरिपुर्वा नगरपालिकामा जाडो सकेपछि विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । हरिपुर्वा ७ का वडा अध्यक्ष उमेश यादवले बिहीबार विपन्न परिवारहरुलाई कम्बल वितरण गरिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट […]
‘विदेशीले बनाइदिए, नगरपालिकाले वास्तै गरेन’ जनकपुरधाम । २५ वर्ष अघि एकजना अमेरिकी नागरिक बीलसेन सोन पिस कार्प स्वयम्सेवकको रुपमा नेपाल आएका थिए । जनकपुरधाम घुमघामको सिलसिलामा उनको नजर पर्यो गंगासागर […]
सञ्जय मिश्रा रौतहट । सामान्य १८ सय रुपैयाँ सुत्केरी भत्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालय देखी अख्तियारको कार्यालय सम्म हजारौँ खर्च गरी बर्षौ देखी कोही धाइरहेको कुरा सुन्दा अपत्यारिलो लाग्न […]
पुसको कठ्याङ्ग्रिँदो जाडो । बिहान ७ बजे । पूर्वी पहाडी जिल्ला खोटाङको दिक्तेल सोल्मास्थित ‘शुभम क्याफे एन्ड होमस्टे’ को भुइँतलामा मासु काट्दै, पिठो मुछ्दै र मुछिसकेको पिठोबाट गोलो चक्का बनाउँदै […]
जनकपुरधाम । संघीयताको ‘जननी’ प्रदेशको नामले परिचित मधेशमा दिनदिनै भ्रष्टाचार बढ्दै गइरहेको अनुसन्धानले देखाएको छ । संघीयता कार्यान्वयनको जिम्मेवारी बोकेका जनप्रतिनिधिहरुको क्रियाकलापले वर्तमान व्यवस्थालाई चुनौति नै थपिरहेको निष्कर्ष मधेशका नागरिकहरुको […]
जनकपुरधाम । मधेश प्रदेशसभा नेपाली कांग्रेसकी सचेतक जिवछी यादवले हिंसापीडित महिला र लागु औषध दुव्र्यसनमा लागेका युवाहरुलाई पुनस्र्थापना गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । पछिल्लो जनगणनाबाट प्राप्त तथ्याङ्क केलाउँदै सांसद […]
यमुना अर्याल (काफ्ले) हालै कुनै सरकारी निकायमा बढुवा हुनुभएकी भाउजूलाई सामाजिक सञ्जालबाटै बधाई दिएँ। दाजुलाई फोन गरेरै बधाई दिएँ। दाजुको त्याग र समर्थनले आज भाउजूले यो सफलता प्राप्त गर्नु […]
तपाईं काठमाडौंको चाबहिल, मित्रपार्क पुग्नुभएको छ भने अम्बे अपार्टमेन्टको अग्लो भवन देख्नुभएकै होला। त्यही भवनको गेटसँगै देब्रेतर्फ भर्खरै चिटिक्क परेको एउटा सानो बगैंचा बनाइएको छ। बगैंचाको एक भित्तामा सोफामा बसेका एक हँसिला मानिसको फोटो र केही शब्द कुँदिएका छन्। […]
जलेश्वर (महोत्तरी) । मिथिलाञ्चल क्षेत्रमा आज तिला सङ्क्रान्ति (माघेसङ्क्रान्ति) पर्व मनाइँदैछ । आज बिहानैदेखि तिला सङ्क्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव राउतले […]

