समाचार

कांग्रेसका दुई जिसस प्रमुख, माओवादीका एक वडा अध्यक्ष निर्विरोध

जनकपुरधाम । मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि जारी चुनावी प्रक्रिया अन्तर्गत तीन जना निर्विरोध निर्वाचित भएका छन् । बुधबार साँझ निर्वाचन आयोगले जारी गरेको विज्ञप्ती अनुसार […]

जनकपुरमा कलेज भर्सेज विद्यार्थी आन्दोलन

जनकपुरधाम । छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरुसँग पनि शुल्क उठाउन पाउने माग राखेर निजी विद्यालयहरुले सोमबारदेखि शिक्षण संस्था बन्द गरेका छन् । त्यस विरुद्ध मंगलबार विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरे । […]

जनकपुर उद्योग वाणिज्य संघमा ११ जना मनोनित

जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले अध्यक्षीय सल्लाहकारसहित ११ जनालाई मनोनित गरेका छन् । संघको विधान अनुसार निर्वाचन लगत्तै एक जना अध्यक्षीय सल्लाहकार र एक जना […]

कांग्रेसले झण्डा झुकायो, भोली कार्यालय बन्द

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको शोकमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार झण्डा आधा झुकाइएको छ । भोली (मंगलबार) कार्यालय बन्द गर्ने सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्णय […]

धनुषाधाममा १ पदका लागि २१ जनाको उम्मेदवारी

जनकपुरधाम । स्थानीय तह उपनिर्वाचनको लागि आइतबार धनुषाधाम –१ को वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काका अनुसार धनुषाधाम –१ वडा अध्यक्ष पदका […]

जनकपुरधामबाट धमाधम भाग्दैछन् व्यावसायी

जनकपुरधाम । दुई महिना अघि जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अगुवा व्यवसायीहरु मत माग्दै हिँड्दा सबैभन्दा बढी सुन्नु परेको मुद्दा नै घरभाडा थियो । खासगरी साना व्यवसायीहरुले जनकपुरधाममा […]

बढ्दो सम्बन्धविच्छेदमा ‘ध्यान’ एक उपाय

डा. बद्रीप्रकाश ओझा ‘केटो बिग्रियो अब यसलाई सपार्ने एउटै मात्र उपाय हो, विवाह ।’  ‘छोरीको घुमफिर बढ्यो । हुर्केकी छोरी, ज्वाइँको खोजी गर्नुपर्ला ।’  ‘केटाकेटीको पढाइ पनि सकियो । समयमै […]

कमला संस्कार र संस्कृति होः ढुङ्गाना

रघुनाथपुर (धनुषा) । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गानाले कमला नदी संस्कार र संस्कृतिसँग जोडिएको उल्लेख गर्दै यसको संरक्षणका लागि चौतर्फी सहकार्यको आवश्यक्ता औंल्याएका छन् । कमला बचाउ […]

कात्तिक पूर्णिमाको पूर्वसँध्यामा साधुलाई भण्डारा

जनकपुरधाम । नेपाल भारत खुला सीमा संवाद समितिले कात्तिक पूर्णिमाको पूर्व सँध्यामा बिहीबार धनुषाको सबैला नगरपालिकास्थित कमला किनारमा दुई देशका साधुसन्तलाई भण्डारा आयोजना गरेको छ । ‘नेपाल भारत मैत्रीका सनातन […]

गणेशमानमा पुगेर प्रकाशमानले सम्झें पुरानो सम्बन्ध

जनकपुरधाम । ‘यो माटोसँग हाम्रो परिवारको धेरै पुरानो सम्बन्ध छ । यो ठाउँको भौतिक, शहरी र कृषि क्षेत्रको विकासमा राज्यको सपोर्ट आवश्यक छ । यसका लागि यहाँको स्थानीय सरकार, प्रदेश […]