समाचार

ओली निर्णयले संकटमा पर्दै एमाले

जनकपुरधाम । विगतमा पनि सत्ताको उन्मादमा संविधान विपरित कर्म गरेको अभियोग झेलेका एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो निर्णयले पार्टीलाई नै संकटमा पारेको टिप्पनी नेताहरुले गर्न थालेका छन् । पछिल्लो […]

रविले खोजे बालेन र विवेकशीलको साथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेमाथि लागेको अभियोग अदालतको प्रारम्भिक जाँचमा प्रवेश गरेका बेला पार्टीले अन्य वैकल्पिक शक्तिहरूको साथ खोज्न थालेको छ । लामिछानेनिकट सह–कोषाध्यक्ष […]

तरकारीको विषादीमात्रा जाँच्न ढल्केवरमा प्रयोगशाला

जनकपुरधाम । कहाँको कुन तरकारीमा विषादीको मात्रा कति रहेको छ भन्ने जाँच गर्न धनुषाको ढल्केवरमा प्रयोगशाला स्थापना भएको छ । संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ढल्केवरस्थित कृषि उपज […]

टर्कीले बढाउँदैछ मजदुरको न्यूनतम तलब

जनकपुरधाम । नयाँ वर्ष २०२५ को आगमन अवसरमा टर्कीले आफ्ना मुलुकमा काम गर्ने मजदुरको न्यूनतम तलब वृद्धि गर्ने निर्णय गरेको छ । २०२५ को शुभारम्भसँगै टर्कीका मजदुरलाई साविकको तलबमा ३० […]

काम गर्नै नसक्ने मधेश सरकार

जनकपुरधाम । नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य जीवछी यादवले मधेश प्रदेश सरकारले काम गर्नै नसकिरहेको टिप्पनी गरेकी छिन् । ‘जनतालाई सरकारको उपस्थितिको प्रत्याभूति गराउने सवाल त छँदैछ’ समसामयिक विषयवस्तुवारे छलफलको क्रममा […]

रोजगारका लागि थाइल्याण्ड जानुअघि सचेत हुन आवश्यक

जनकपुरधाम । हिजोआज थाइल्याण्डको बैंकक र याङ्गुनमा नेपाली कामदारलाई आकर्षित गर्न अनेक विज्ञापनहरु सामाजिक संजालमा हेर्न सकिन्छ । तर, ती विज्ञापनहरुमा उल्लेख भएजस्तो यथार्थमा नरहेको भन्ने विषयमा सचेत रहन आवश्यक […]

रविको सांसद पद स्वतः निम्बन हुँदै, सभापति पनि नरहन सक्ने

जनकपुरधाम । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अदालतमा तीन कसुर गरेको अभियोग दर्ता भएसँगै उनको सांसद पद स्वतः निम्बन भएको छ । […]

जनकपुरको च्याम्पियन यात्राका पाँच नायक

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्दै शानदार फिनिस गरेको छ । शनिबार भएको फाइनलमा जनकरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेको हो । […]

महोत्तरीमा डकैती, प्रतिकार गर्ने झा मारिए

जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिकामा शनिबार बिहान डाँकाको समूहले एक जनाको हत्या गरेको छ । मनरासिस्वा नगरपालिका ४ स्थित पूर्व गाविस सचिव सुशिल झाको घरमा छ–सात जनाको समूहमा आएको डाँकाको […]

सरकारको नेत्र खोल्न कास्कीका नेत्र जनकपुरमा उभिए

जनकपुरधाम । कास्कीका नेत्र चापागाईं जनकपुरधामको जनक चोकमा शुक्रबार दिनभर उभिदैछन् । बिहीबार पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उनी जनक चोकमा उभिइरहे । ‘शिक्षा ऐन कहिले आउँछ सरकार […]