Main News

जनमतको पक्षमा बहुमत रहेको भन्दै भोली प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराइने

जनकपुरधाम । जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेशमा सरकार बनाउन आवश्यक बहुमत कायम भएको जानकारी सहित भोली आइतबार प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । जनमत पार्टीका मधेश प्रदेश संसदीय […]

जनमतको नेतृत्वमा बन्ने भयो मधेश सरकार

जनकपुरधाम । दलहरुबीचको लामो खिचातानीपछि अन्ततः जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकार बन्ने करिब निश्चित भएको छ । जनमतसँगै नेकपा एमाले र माओवादी केन्द्रसँगको गठबन्धनलाई माधव नेपालले मधेश प्रदेशका लागि […]

आजको ५ प्रश्न : मधेशमा याैनिक तथा लैङ्गिक अल्पसंख्यककाे अवस्था कष्टकर

सञ्चार माध्यम भनेको जनआवाजलाई बुलन्द गर्ने हो । अन्यायमा परेकालाई न्याय प्राप्तिका लागि वकालत गर्ने हो । सुशासनका लागि खबरदारी गर्ने हो । यहीँ मूल उदेश्यका साथ अनलाइनको दुनियाँमा न्यूजआजको […]

मधेश प्रदेशमा ‘श्रमाधान रोजगार मेला’को मन्त्री अर्यालले गरे उद्घाटन, रोजगारदाता र श्रमिकको भव्य उपस्थिति 

जनकपुरधाम । मधेश प्रदशको जनकपुरधाममा जेठ १९ र २० गते दुई दिन चल्ने श्रमाधान रोजगार मेलाको उद्घाटन आज श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद डिपी अर्यालले गरेका छन् ।  मेला […]

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको […]

माधव–उपेन्द्र पार्टी एकताको बाटोमा

सत्ता समिकरणको सवालमा यतिबेला फेरि नेपाली राजनीति दुई कित्तामा ध्रुविकृत भएको छ । सत्तापक्षले जसरी पनि सरकार टिकाइराख्न अनेक हत्कण्डा अपनाउन उद्धत छ ।

पेट्रोलियम पद्धार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ । निगमद्वारा जारी प्रेस विज्ञप्तिमा […]

आजदेखि ढल्केवरमै मालपोत र नापी

जनकपुरधाम । धनुषाको ढल्केवरमा मालपोत र नापी कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ । राष्ट्रियसभा सदस्य एवम् नेपाली कांग्रेस अनुशासन विभागका संयोजक आनन्द प्रसाद ढुंगाना र पुर्व मन्त्री एवम् पार्टीका […]

सत्ता गठबन्धनमा खटपट

काठमाडौं । वर्तमान सत्ता समीकरणमा अविश्वास देखिएको छ। खासगरी बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेससहितको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण फेरी एक पटक तरंगित बनेको हो। बिहीबार स्वयं […]

नन्इस्युमा सिरोहियालाई पक्राउ गर्ने सरकार दोषी हो

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई पक्राउ गरी ९ दिनसम्म थुनामा राख्ने सरकारका प्रधानमन्त्री र गृहमन्त्री तथा मातहतका सम्बन्धित निकाय प्रमुखहरुले सत्ताको चरम दुरुपयोग गरेको देखिन्छ । नागरिकले अपराध […]