Main News
जनकपुरधाम । राजावादीको अनियन्त्रित प्रदर्शनको क्रममा भाटभटेनीमा भएको लुटपाटमा नेपाली कांग्रेसका सहमहामन्त्रीको छोराको संलग्नता भन्ने समाचारहरु विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । ती समाचारहरुप्रति सहमहामन्त्री महेन्द्र यादवले गम्भिर ध्यानाकर्षण भएको […]
गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार […]
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा […]
जनकपुरधाम । जनकपुरधाममा सञ्चालित निजी (संस्थागत) विद्यालयहरुले विद्यार्थीसँग असुल गर्ने शुल्क प्रस्ताव गर्नुपर्ने नगरपालिकाको निर्देशनलाई अटेर गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाले गत चैत ५ गते शैक्षिक वर्ष २०८२ को लागि […]
राकेश नेपाली उदयपुर — नगर अस्पतालमध्ये कटारी अस्पताल देशभरकै उत्कृष्ट बनेको छ । स्थानीय तहअन्तर्गत रहेका ३३ वटा नगर अस्पतालमध्ये कटारी उत्कृष्ट बनेको हो । नेपाल सरकारको न्यूनतम सेवा मापदण्डअन्तर्गत संघीय सरकार र […]
काठमाडौं । १७ दिनदेखि काठमाडौं केन्द्रीत जारी शिक्षक आन्दोलन साम्य पार्न प्रधानमन्त्री केपी शर्माले वार्ता थालेका छन् । वालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री ओलीसँग आन्दोलनरत शिक्षकका प्रतिनिधिहरु वार्ता गरिरहेका छन् । […]
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले यही वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित नभएको जनाएको छ । विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा […]
जनकपुरधाम । नेपाल विद्यार्थी (नेवि) संघका पूर्व केन्द्रीय अध्यक्ष रंजीत कर्णले नेपाली कांग्रेसको अगामी महाधिवेशन लक्षित सक्रियता बढाएका छन् । बुधबार जनकपुरमा पार्टीका धनुषा तथा महोत्तरी जिल्ला सभापतिहरु समेत नेवि […]
जनकपुरधाम । प्रदेशसभाका उपसभामुखले स्थानीय तहको विधायन व्यवस्थापनमा आवश्यक सहयोग गर्न तत्परता देखाएका छन् । यसका लागि प्रदेशसभा र स्थानीय तहबीच आपसी छलफल, अन्तरक्रिया र सहकार्य गर्न सातै प्रदेशका उपसभामुखहरुले […]
विद्यालय शिक्षा ऐन माग गर्दै राजधानीमा शिक्षकहरूको आन्दोलन सुरु भएको १६ दिन पुगेको छ । नेपाल शिक्षक महासंघको आह्वानमा भएको आन्दोलन स्थगित गर्न सरकारले आह्वान गरेपनि अस्वीकार गर्दै निरन्तरता दिइएको […]

