मधेश सरकारको बजेटः कुन मन्त्रालयलाई कति ?

जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेट प्रस्तुत गरिरहँदा अर्थ मन्त्री सुनिल कुमार यादवले कृषि क्षेत्रलाई बजेटले सम्बोधन गरेको दावी गरे पनि बजेटको आकार हेर्दा सबैभन्दा बढी हेपिएको मन्त्रालय कृषि नै रहेको देख्न सकिन्छ ।
भौतीक पुर्वाधार विकास मन्त्रालय १५ अर्व ८८ करोड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६ अर्व ४५ करोड
उर्जा सिचाँई तथा खानेपानी ४ अर्व ४१ करोड
शिक्षा तथा संस्कृती मन्त्रालय तर्फ ३ अर्व ५७ करोड
उद्योग बाणिज्य तथा पर्यटन तर्फ ३ अर्व ८ करोड
कृषि मन्त्रालय तर्फ २ अर्व ८३ करोड
बन तथा वातावरण २ अर्व ३७ करोड
खेलकुद तथा समाजिक कल्याण १ अर्व ६८ करोड
गृह सञ्चार तथा कानुन तर्फ ६४ करोड ८९ लाख
श्रम तथा यातायात मन्त्रालय ५७ करोड १४ लाख
Facebook Comments Box