Main News I

सांसदको लगानी, तिर्थालुले खान पाएनन् पानी

जनकपुरधाम । संविधानसभा सदस्य मिनाक्षी झाले जानकी मन्दिर दर्शन गर्न आउने तिर्थालुहरुका लागि प्यास मेट्न भनेर पवित्र मनसायका साथ बनाइदिएको खानेपानी दुरुपयोग भइरहेको छ । मन्दिर परिसरमा निर्मित उक्त घरमा […]

अनुदार लोकतन्त्र उन्मुख नेकपा कांग्रेस !

विश्वमणि पोखरेल  प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा सुन्दर संयोग के हो भने उनी सुविधाजनक बहुमतको प्रधानमन्त्री बन्छन् । र, त्यो सुविधाजनक शक्तिलाई संविधानको मर्म र भावनाविपरित दुरुपयोग गर्ने मानसिकताबाट ग्रसित […]

पाँच दशक पुरानो स्कूलको बेहाल

‘विदेशीले बनाइदिए, नगरपालिकाले वास्तै गरेन’ जनकपुरधाम । २५ वर्ष अघि एकजना अमेरिकी नागरिक बीलसेन सोन पिस कार्प स्वयम्सेवकको रुपमा नेपाल आएका थिए । जनकपुरधाम घुमघामको सिलसिलामा उनको नजर पर्यो गंगासागर […]

नेपालको अस्पतालमा कुछ कुछ होता है

नर्सले भनिन्, ‘एक्स रे गराउनु भो ? डाक्टर राउन्डमा आउँदा देखाउनुपर्छ ।’ बिरामीलाई ह्वील चियरमा राखेर हामी ट्रमा सेन्टरको चौथो तलाबाट एक्स रे गर्ने ठाउँमा ओर्लियौं । एक्स रे गर्ने […]

ॐ ऐं सरस्वत्यै नमः

आज बसन्तपञ्चमी । नेपाल तथा भारतस्थित शैक्षिक संस्थाहरुमा शिक्षाकी देवी सरस्वतिको पूजा धुमधामका साथ भइरहेको छ । जनकपुरमा विभिन्न चोक र सडक छेउहरुमा पनि मुर्ती सजाएर सरस्वती पूजा आयोजना गरिएको […]

कुम्भबाट फर्किदैगर्दा दुर्घटनाः धनुषा र महोत्तरीका पाँचको मृत्यु

जनकपुरधाम । कुम्भ मेलाबाट फर्किरहेको बेला भएको सवारी दुर्घटनामा धनुषा र महोत्तरीका पाँच जनाको मृत्यु भएको छ । बिहारको मुज्फरपुरमा भएको दुर्घटनामा पाँच जना नेपाली नागरिकको मृत्यु भएको छ । […]

‘विकासको लागि जसपाको विकल्प छैन’

सञ्जय मिश्रा रौतहट । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य बीरेन्द्र भन्ने न बिन्देश्वर यादवले समग्र विकासको लागि आफ्नै पार्टी नेतृत्वको बिकल्प नभएको दावी गरेका छन् । रौतहटको पश्चिमिभेग फतुवा […]

प्रशासन र अख्तियारले नसुनेपछि मिडियालाई गुहार

सञ्जय मिश्रा रौतहट । सामान्य १८ सय रुपैयाँ सुत्केरी भत्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालय देखी अख्तियारको कार्यालय सम्म हजारौँ खर्च गरी बर्षौ देखी कोही धाइरहेको कुरा सुन्दा अपत्यारिलो लाग्न […]

आज एनकेएल फाइनलः जनकपुर भर्सेज काठमाडौं

जनकपुरधाम । नेपाल कबड्डी लिग (एनकेएल) च्याम्पियन उपाधीका लागि आज जनकपुर नाइट्स र काठमाण्डु माभरिक्सबीच फाइनल प्रतिस्पर्धा हुँदैछ । साँझ ६:३० बजे काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा हुन लागेको एनकेएल […]

जनताबीच एकले अर्काको अनुहारसमेत हेर्न नचाहने उपेन्द्र यादव र सिके राउत नेतृत्वको पार्टी एउटै मोर्चामा

जनकपुरधाम । सप्तरीबाट उपेन्द्र यादवलाई चुनाव हराएर पहिलो पटक संसदीय राजनीतिमा प्रवेश पाएका सिके राउतको व्यवहार र अभिव्यक्तिले जे देखिन्छ, बुझिन्छ त्यो भन्दा एकदमै फरक रहेको छ वास्तविकता । कुनै […]