स्वास्थ्य

अस्पताल ठीक गर्न नसक्ने डाक्टरले पत्रकारलाई ठीक गर्ने

जनकपुरधाम । न्यूज आजका सम्पादक सुरेश कुमार यादवलाई जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले धम्की दिएका छन् । समाचारको विषयलाई लिएर सोमबार राति १०:१४ बजेको समयमा ९८५४०२११३३ नम्बरले फोन […]

अस्पतालकै निर्देशक सेटिङमा लागेपछि…

जनकपुरधाम । मधेश प्रदेश सरकारको मातहतमा रहेको जनकपुरधामस्थित प्रादेशिक अस्पताका निर्देशक डा. रामनरेश पण्डित सरकारी जागिरमा बसेर निजी अस्पताल चलाउने सेटिङमा लागेका छन् । डा. पण्डित संघीय सरकारको मातहतका कर्मचारी […]

अस्पतालमा ताला, मैदानमा उपचार

जनकपुरधाम । अस्पताल सञ्चालन समितिको बखेडाले अलपत्र परेको जानकी आँखा अस्पतालमा पदाधिकारी र चिकित्सक÷कर्मचारी विभाजित भएका छन् । आइतबार एक पक्षले अस्पतालमा तालाबन्द गर्यो । अर्को पक्ष मैदानमै आवश्यक जोहो […]

जानकी आँखा अस्पतालमा लफडा

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी अन्तरगत सञ्चालन भइरहेको छ जानकी आँखा अस्पताल । जनकपुरधामको रामानन्द चोकस्थित जानकी आँखा अस्पताल सञ्चालक समितिमा रेडक्रसले नियुक्त गरेको एक अध्यक्ष र एक कोषाध्यक्ष हुन्छन् […]

जानकी आँखा अस्पतालमा ‘मुठभेट’

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी अन्तरगत सञ्चालित जानकी आँखा अस्पतालमा नागरिक र कर्मचारीबीच मुठभेट भएको छ । अस्पताल सञ्चालन समितिका सभापति नरेश सिंहले एक्लौटी निर्णय गरेर आफु अनुकुल काम गरेको […]

मधेस प्रदेशमा एचआइभी सङ्क्रमित चार हजारभन्दा बढी

जनकपुरधाम । मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआइभी सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीनदिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा […]

मदिराले यसरी लिन्छ ज्यान !

जनकपुरधाम । “मसँग त्यो दिन बसेर पिउनेहरूमध्ये सबैको मृत्यु भयो। मलाई आफू पनि बाच्दिनँ जस्तो लागेको थियो,” भारतमा थाहै नपाई विषाक्त मदिराको सेवन गरेर हाल स्वास्थ्यलाभ गरिरहेकी सत्याले भनिन्। त्यही […]

नियमित योगाभ्यासका लागि समिति

सबैला (धनुषा) । सबैला नगरपालिका –१ वडा कार्यसमितिले आयोजना गरेको ध्यान एवम् योग सप्ताह कार्यक्रम बिहीबार सम्पन्न भएको छ । गत ७ गतेदेखि सुरु भएको सप्ताहमा शरीर शुद्धिका लागि योग […]

तलब सरकारको, काम निजीमा

जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डित नियमित प्रक्रियामा एक तह बढुवा भएर एघारौं तहमा पुगेका छन् । तर, उनलाई त्यो बढुवा…

योग तथा ध्यान सप्ताहमा महिला

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा १ नम्बर वडा कार्यसमितिले आयोजना गरेको योग तथा ध्यान सप्ताहमा स्थानीय महिलाहरु उत्साहका साथ सहभागी भइरहेका छन् । डायमण्ड वल्र्डवाइडको प्राविधिक सहयोगमा आयोजित सप्ताहको पाँचौ […]