स्वास्थ्य

नेपालको अस्पतालमा कुछ कुछ होता है

नर्सले भनिन्, ‘एक्स रे गराउनु भो ? डाक्टर राउन्डमा आउँदा देखाउनुपर्छ ।’ बिरामीलाई ह्वील चियरमा राखेर हामी ट्रमा सेन्टरको चौथो तलाबाट एक्स रे गर्ने ठाउँमा ओर्लियौं । एक्स रे गर्ने […]

अदालतले रोक्यो मुख्यमन्त्री कार्यालयको निर्णय

जनकपुरधाम । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा कानुन विपरित कर्मचारी पठाएको भन्दै परेको रिटमा उच्च अदालत जनकपुरले परमादेश गरेको छ । स्वास्थ्य मन्त्रालयको अधिकार क्षेत्रमा पर्ने प्रयोगशालाको निर्देशक तोक्ने काम […]

मन्त्रीको गाडी दुर्घटना, स्वास्थ्यमन्त्री सिंह घाइते

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरीका प्रवक्ता […]

मुख्यमन्त्री–मन्त्रीदेखि स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसमेत मिलेपछि निलम्बन हुनुपर्ने चिकित्सकले पाए बढुवा

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफुकहाँ परेको उजुरी सहित मधेश प्रदेश सरकारका प्रमुख सचिवलाई पत्र पठायो, ‘जनकपुरस्थित प्रादेशिक अस्पतालमा पदपुर्ती समितिले चिकित्सक तथा कर्मचारी छनौट प्रक्रियामा आर्थिक चलखेल गरेको […]

रजिष्ट्रार नियुक्तिमा अस्पताल अध्यक्षको ‘पावर प्रभाव’

जनकपुरधाम । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रजिष्ट्रार नियुक्तिको प्रक्रियामा पावरको दुरुपयोग भएको आरोप लागेको छ । अस्पताल सञ्चालन समितिका अध्यक्ष डा. विजयराज न्यौपानेले पदपुर्ती समितिलाई प्रभावमा पारी […]

कारबाही गर्ने सचिवको सरुवा लगत्तै डा. पण्डितलाई मुख्यमन्त्रीको पुरस्कार, रेक्टर बनाउन एक करोडको प्रलोभन

जनकपुरधाम । नवगठित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशको जनस्वास्थ्य क्षेत्रको सुधारमा सिन्को भाँच्न नपाउँदै आर्थिक चलखेलको अखाडा कायम हुँदैछ । प्रतिष्ठानले मातहतको जनकपुर अस्पतालमा कर्मचारी तथा चिकित्सक नियुक्ति प्रक्रियाबाट काम […]

मुख्यमन्त्री – स्वास्थ्य मन्त्रालयबीच टकराव, मुख्यमन्त्रीको पुतला दहन

जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्रमुख नियुक्ति सवालमा मधेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच टकराव उत्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने […]

मधेशमा नयाँ सचिवको आगमनः अघिल्लो सचिवले सिफारिस गरेको डाक्टर पण्डितलाई होला त कारबाही ?

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सक तथा कर्मचारी नियुक्ति प्रक्रियामा भ्रष्टाचार गरको भन्दै प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालले अस्पतालका तत्कालिन निर्देशक डा. रामनरेश […]

प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण

सिरहा । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका बिरामीलाई लहान नगरपालिकाले ६५ थान कम्बल सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख महेशप्रसाद चौधरीेले सोमबार ती कम्बल अस्पताललाई प्रदान गरेको हो […]

स्वास्थ्य मन्त्रीकै कारण ‘चरम बेथिति’

सुरेश यादव जनकपुरधाम । त्यसो त मधेश प्रदेशमा कुनै पनि क्षेत्रले सुधारको संकेत पाउन सकिरहेको छैन । संघीयता आउला, सुशासन हुँदै मधेशको समग्र विकासले गति पाउला भन्ने जनतामा ठूलो विश्वास […]