समाज

हरिपुर्वाका हाकिम घरबाटै किन्दैछन् ‘स्कर्पियो’

मंलगवा । सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले घरबाटै कार्यालय सञ्चालन गरिरहेका छन् । लामो समयदेखि कार्यालयमा हाजिर नभएका साहले मंसिर ६ गते बिहीबार स्कर्पियो खरिदका लागि […]

बढ्दो सम्बन्धविच्छेदमा ‘ध्यान’ एक उपाय

डा. बद्रीप्रकाश ओझा ‘केटो बिग्रियो अब यसलाई सपार्ने एउटै मात्र उपाय हो, विवाह ।’  ‘छोरीको घुमफिर बढ्यो । हुर्केकी छोरी, ज्वाइँको खोजी गर्नुपर्ला ।’  ‘केटाकेटीको पढाइ पनि सकियो । समयमै […]

कात्तिक पूर्णिमाको पूर्वसँध्यामा साधुलाई भण्डारा

जनकपुरधाम । नेपाल भारत खुला सीमा संवाद समितिले कात्तिक पूर्णिमाको पूर्व सँध्यामा बिहीबार धनुषाको सबैला नगरपालिकास्थित कमला किनारमा दुई देशका साधुसन्तलाई भण्डारा आयोजना गरेको छ । ‘नेपाल भारत मैत्रीका सनातन […]

गणेशमानमा पुगेर प्रकाशमानले सम्झें पुरानो सम्बन्ध

जनकपुरधाम । ‘यो माटोसँग हाम्रो परिवारको धेरै पुरानो सम्बन्ध छ । यो ठाउँको भौतिक, शहरी र कृषि क्षेत्रको विकासमा राज्यको सपोर्ट आवश्यक छ । यसका लागि यहाँको स्थानीय सरकार, प्रदेश […]

जनकपुरधाममा लालकिशोरले रोपेको रुखले पाएन सुरक्षा

सुरेश यादव/न्यूजआज जनकपुरधाम नगरपालिकाको मुख्य बजार क्षेत्रलाई हरियाली बनाउन तत्कालिन नगरप्रमुख लालकिशोर साहले रोपेको रुख, विरुवा बेसहारा बनेको छ । स्थानीय व्यवसायी (पसलवाला) हरुले जथाभावी ती रुख, विरुवामाथि हमला गरिरहँदा […]

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

जनकपुरधाम । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, […]

आज छठ मनाइँदै

जनकपुरधाम । हिन्दु धर्माबलम्बीले अति श्रद्धापुर्वक मान्ने पर्वहरु मध्ये एक महत्वपूर्ण हो छठ । आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन बिहानैदेखि व्रतालुहरु तयारीमा जुटेका छन् । नदी र तलाउको किनारलाई […]

विद्यालय बनाइदिनेलाई ‘रघुनाथपुर–रत्न’ सम्मान

जनकपुरधाम । फकिरचन्द गामीका ज्येष्ठ सुपुत्र बेचन गामीलाई धनुषाको रघुनाथपुरमा ‘गाउँ–रत्न’ सम्मानले अभिनन्दन गरिएको छ । हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिको नेतृत्वमा सम्पूर्ण गाउँलेले गामी परिवारलाई रघुनाथपुर रत्न सम्मानसँगै […]

आज लक्ष्मीपूजा

जनकपुरधाम । आज लक्ष्मीपूजा । जनकपुरधामसमेत मधेश र देशसँगै संसारभर हिन्दु समुदायले आस्था र श्रद्धाभावका साथ लक्ष्मीपूजा गरिरहेका छन् । लक्ष्मीपूजालाई ठाउँ, परिवेश अनुसार फरक फरक नामले सम्बोधन गरिन्छ । […]

नेपालको शिक्षा कमजोर कि लोकसेवाको परीक्षा जटिल ?

जनकपुरधाम । मधेश सरकारलाई आवश्यक कर्मचारी छनौट गर्ने अधिकार प्राप्त निकाय हो प्रदेश लोकसेवा आयोग । यो आयोगले दुई वर्ष अघि इन्जिनियरिङ सेवा तर्फ नापी अधिकृतको लागि लिएको परीक्षामा कोही […]