समाचार

अदालतले रोक्यो मुख्यमन्त्री कार्यालयको निर्णय

जनकपुरधाम । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा कानुन विपरित कर्मचारी पठाएको भन्दै परेको रिटमा उच्च अदालत जनकपुरले परमादेश गरेको छ । स्वास्थ्य मन्त्रालयको अधिकार क्षेत्रमा पर्ने प्रयोगशालाको निर्देशक तोक्ने काम […]

उमेश यादवको नेतृत्वमा क्षिरेश्वरनाथमा ३० सदस्यीय नेपाल तरुण दलको समिति गठन

जनकपुरधाम। नेपाल तरुण दलको क्षिरेश्वरनाथ नगर समितिको ३० सदस्यीय नयाँ समिति सभापति उमेश कुमार यादवको नेतृत्वमा विस्तार गरिएको छ। आइतबार नेपाली काँग्रेसको क्षेत्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा उक्त समिति गठन […]

सिक्ने र सिकाउने ‘शुभम’ को अनुकरणीय प्रयास

पुसको कठ्याङ्ग्रिँदो जाडो । बिहान ७ बजे । पूर्वी पहाडी जिल्ला खोटाङको दिक्तेल सोल्मास्थित ‘शुभम क्याफे एन्ड होमस्टे’ को भुइँतलामा मासु काट्दै, पिठो मुछ्दै र मुछिसकेको पिठोबाट गोलो चक्का बनाउँदै […]

नक्कली प्रमाणपत्रले शिक्षक, ६ महिना कैद

वीरगंज । पर्साको एक विद्यालयमा बालविकास सहजकर्ताको रुपमा कार्यरत शिक्षकलाई नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको भन्दै कैद सजाय भएको छ । भीखमपुरस्थित राष्ट्रिय माविकी बाल विकास शिक्षक पुनम देवी कुर्मीलाई […]

‘मधेशमा दिनदिनै बढ्दैछ भ्रष्टाचार’

जनकपुरधाम । संघीयताको ‘जननी’ प्रदेशको नामले परिचित मधेशमा दिनदिनै भ्रष्टाचार बढ्दै गइरहेको अनुसन्धानले देखाएको छ । संघीयता कार्यान्वयनको जिम्मेवारी बोकेका जनप्रतिनिधिहरुको क्रियाकलापले वर्तमान व्यवस्थालाई चुनौति नै थपिरहेको निष्कर्ष मधेशका नागरिकहरुको […]

‘विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्छ’ मुख्यमन्त्रीले भनेपछि मेयरले प्रश्न गरे, ‘विद्यालय सरकारको हो र ?’

जनकपुरधाम । मधेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले विद्यालय व्यवस्थापन समिति खारेज गर्ने प्रस्ताव गरेपछि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले ताली बजाएर समर्थन गरे । प्रधानाध्यापक संघले शनिबार जनकपुरमा आयोजना गरेको ‘शिक्षा […]

एकपछि अर्को निर्णयबाट पछि हट्दै जनमत सरकार, भाषा विधेयक पनि फिर्ता लियो

जनकपुरधाम । मधेश प्रदेशका लागि सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक संसदमा पेश गरेको ७२ घण्टा नपुग्दै सरकारले फिर्ता लिएको छ । शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले संसदमा विधेयक पेश […]

‘हाम्रो स्कूल राम्रो’ भयो त ? नगरपालिकाले समयमा तलब पठाउँछ न अनुगमन !

विरेन्द्रबजार (धनुषा) । मूलेगेटमा लेखिएको छ, ‘हाम्रो स्कूल राम्रो स्कूल’ । समय बिहानको ११:१५ बजिरहेको र दिन थियो बुधबार । प्रसङ्ग धनुषाको गणेशमान चारनाथ नगरपालिका –२, लखनपुरस्थित कुशवाहा आधारभूत विद्यालयसँग […]

प्रदेशसभा सदस्यले भनिन्, ‘जनता मरिरहल अछि अखन, काम करबै कखन ?’

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य संजिला यादवले जनताको समस्या सम्बोधन गर्न सरकार गम्भिर नरहेको गुनासो गरेकी छिन् । मन्त्रीहरुले विकास निर्माणको काम सुरु गर्न लागेको आश्वासन […]

‘हिंसापीडितलाई आश्रय र दुर्व्यसनीलाई सुधार केन्द्र देउ’

जनकपुरधाम । मधेश प्रदेशसभा नेपाली कांग्रेसकी सचेतक जिवछी यादवले हिंसापीडित महिला र लागु औषध दुव्र्यसनमा लागेका युवाहरुलाई पुनस्र्थापना गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । पछिल्लो जनगणनाबाट प्राप्त तथ्याङ्क केलाउँदै सांसद […]