समाचार
६ भदौ । बाघले मान्छे मार्यो, पशु मार्यो भन्ने समाचार आइरहन्छ । तर, आज नौलो घटनाको समाचार आयो । घटना भैंसीले बाघलाई मारेको हो ।गोठमा बाँधिरहेको भैंसीले बाघलाई मारेको छ […]
६ भदौ । गृहमन्त्री रमेश लेखकले प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका छन् । बिहीबार बिहान जनकपुरधाम आइपुगेका मन्त्री लेखकले मधेशबाटै जोडतोडका साथ आवाज उठेको प्रदेश प्रहरी सम्बन्धी […]
५ भदौ । हुलाकी राजमार्ग अन्तरगत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माणको माग गर्दै गत मंगलबारदेखि जनकपुरमा मुख्यमन्त्री कार्यालय अगाडी सामुहिक आमरण अनसन सुरु भएको छ । सिरहा […]
५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज तीनको दिन संविधान संशोधन विषयमा नीति मन्थन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कमिटी बैठकले संविधान संशोधनको औचित्य र आवश्यक्तामा […]
५ भदौ । पूर्व–पश्चिम आवतजावतका लागि जसोतसो सडक तयार भएपनि हुलाकी राजमार्गमा पर्ने कमला पुल सुचारु नहुँदा जनताले भोग्नुपर्ने सास्तीको बयान सम्भव छैन । सोही पुल सुचारुका लागि आवश्यक मर्मत […]
४ भदौ । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले विदेशी खेलाडीसहितको टिम तयार गरेको छ । लिगमा छ टिमले भाग लिने भएको छ । ती मध्ये मधेश […]
जनकपुरधाम । बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माण योजनाको अधिकांस कार्य सम्पन्न भएपनि कमलामा बनेको पुल सुचारु हुन सकेको छैन् । निर्माण कार्य सकेर ठेकेदारले हस्तान्तर गर्न नभ्याउँदै बाढीले पुल भासिएको थियो […]
३ भदौ । परराष्ट्रमन्त्री आरजु देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेकी मन्त्री देउवाले प्रधानमन्त्री केपी ओलीको तर्फबाट मोदीलाई नेपाल भ्रमणको निम्तो दिइन् । […]
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा आइतबारदेखि सुरु भएको छ । एक समारोहबीच जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डलले सो कार्यक्रमको उद्घाटन गरेको छ […]
२ भदौ । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बोर्डर क्षेत्रमा तस्कर आतंक रहेको बताएका छन् । आइतबार जनकपुरधामस्थित होटल सीताशरणमा आयोजित नेपाल भारत सम्बन्धमा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन […]

