राजनिती

रास्वपाले संविधान संशोधनवारे नीति मन्थन गर्ने

५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज तीनको दिन संविधान संशोधन विषयमा नीति मन्थन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कमिटी बैठकले संविधान संशोधनको औचित्य र आवश्यक्तामा […]

‘स्थानीय निर्वाचन दलविहीन हुनुपर्छ’

१ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय निर्वाचनलाई दलविहीन बनाउने विषयमा पार्टीभित्र संस्थागत निर्णय गरेको छ । साउन २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटी बैठकले […]

महतो नेतृत्वको क्रान्तिमा ३५१ सदस्य

१ भदौ । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा ३५१ सदस्यीय राष्ट्रिय मुक्ति क्रान्ति घोषणा भएको छ । सद्भावना पार्टी, राजपा र लोसपा हुँदै मुक्ति क्रान्तिको नेतृत्व गर्न पुगेका महतोले देशभरका […]

संक्रमणकालिन न्याय सम्बन्धी विधेयक पारित

जनकपुरधाम । संक्रमणकालिन न्याय सम्बन्धी विधेयक (टिआरसी) बुधबार प्रतिनिधिसभाबाट पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले प्रस्तुत गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा […]

हप्तादिनमै पदमुक्त भएपछि राज्यमन्त्रीले के भन्छन् ?

जनकपुरधाम । गत मंगलबार अर्थात् साउन २२ गते मधेश प्रदेश सरकारको सचिवालय (मधेश भवन) मा निकै तामझाम थियो । सरकारको नेतृत्व गरिरहेको जनमतसमेत चार दलका पाँच जना सांसदले राज्यमन्त्री पदको […]

मधेशका चार वडामा उपचुनाव हुने

जनकपुरधाम । निर्वाचन आयोगले अगामी मंसिर महिनाको अन्तिम साता देशभरका विभिन्न स्थानीय तहको ३४ पदका लागि उपनिर्वाचन गराउने तयारी गरेको छ । विभिन्न कारणले रिक्त हुन पुगेका नगरपालिकाका प्रमुख, उपप्रमुख, […]

मधेश प्रदेशका सबै राज्यमन्त्री बर्खास्त

जनकपुरधाम । मधेश प्रदेश सरकारले आठ जना राज्यमन्त्रीलाई बर्खास्त गरेको छ । अनावश्यक खर्चभार थपेर संघीयतालाई बदनाम गराउन खोजेको भन्दै चौतर्फी विरोध सुरु भएपछि सरकारले राज्यमन्त्रीहरुलाई बर्खास्त गरेको हो । […]

भद्दा मन्त्रिमण्डल बनाएको विरोधमा प्रदर्शन

जनकपुरधाम । सोमबार समाजवादी युवा र विद्यार्थी संघले जनकपुरमा सिट्टी जुलुस निकाल्यो । संघीयतालाई बदनाम गराउन मधेश प्रदेशमा भद्दा मन्त्रिमण्डल बनाएको र सुधारका लागि भन्दा नसुनेपछि सिट्टी बजाउँदै जुलुस निकालेको […]

प्रतिजिल्ला अढाई मन्त्री, आउला त विकासको लहर ?

‘एउटा जिल्लामा सरदर अढाई जना हुनेगरी यस प्रदेशका सबै जिल्लामा २० मन्त्री पुगेछन् । सरकारको यो राम्रो कामले सामाजिक सञ्जालमा ख्याती पाइरहेको छ । ढिलै भएपनि अब मधेशमा विकासको लहर […]

प्रतिपक्षको खाली कुर्सीअगाडी प्रतिवेदन पारित, प्रतिपक्षी सांसद भन्छन्, ‘सभामुखले बहुमतको दम्भ देखाउनुभयो’

जनकपुरधाम । प्रदेश सरकारको रकमान्तर मुद्दा सम्बन्धी उच्चस्तरीय संसदीय छानबीन समितिको प्रतिवेदन उपर बुधबार प्रदेशसभामा लामै बहस चल्यो । संसदले छलफल भनेपनि प्रतिवेदनको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलेको थियो […]