मधेश प्रदेश
८ भदौ । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरत साहलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा गर्न भनेका हुन् कि विवाद व्यवस्थापन गर्न ? दलका सदस्यहरुको मत […]
६ भदौ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका पूर्व प्रमुख डा. श्रवण कुमार मिश्रलाई अदालतले पनि सरकारले खटाएको निकायमै हाजिर भई कामकाज गर्न आदेश गरेको छ । संघीय सरकार मातहतका कर्मचारी रहेका […]
६ भदौ । कमला पुलका लागि मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी बसेको आमरण अनसनलाई समर्थन गर्दै सिरहा बजार बन्द गरिदैछ । आमरण अनसन बसेको तेस्रो दिन बिहीबार सिरहाबासी युवाहरुले […]
६ भदौ । हुलाकी राजमार्ग अन्तरगत कमला नदीमा नयाँ पुल माग्दै आमरण अनसनमा बसेका १० जना मध्ये ७ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । अनसन कार्यक्रमका संयोजक ईन्जिनियर प्रविण यादव, […]
५ भदौ । हुलाकी राजमार्ग अन्तरगत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माणको माग गर्दै गत मंगलबारदेखि जनकपुरमा मुख्यमन्त्री कार्यालय अगाडी सामुहिक आमरण अनसन सुरु भएको छ । सिरहा […]
जनकपुरधाम । बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माण योजनाको अधिकांस कार्य सम्पन्न भएपनि कमलामा बनेको पुल सुचारु हुन सकेको छैन् । निर्माण कार्य सकेर ठेकेदारले हस्तान्तर गर्न नभ्याउँदै बाढीले पुल भासिएको थियो […]
४ भदौ । जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालिन निर्देशक डा. श्रवण कुमार मिश्रले अदालतलाई गुमराहमा राखेर कार्यालय कब्जा गर्ने दाउमा लागेका छन् । संघीय सरकार मातहतका कर्मचारी रहेका मिश्रले प्रयोगशालामाथि […]
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा आइतबारदेखि सुरु भएको छ । एक समारोहबीच जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डलले सो कार्यक्रमको उद्घाटन गरेको छ […]
३२ साउन । मधेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव अवधकिशोर कुशवाहा लगायत चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष […]
जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पताल अभिभावक विहीन छ । तत्कालिन निर्देशक डा.रामनरेश पण्डित संघीय सरकारले तोकेको निकायमा हाजिर भएको दुई हप्ता नाघिसक्यो । तर, अहिलेसम्म उक्त जिम्मेवारी सम्हाल्ने डाक्टर चयन […]

