समाज
६ भदौ । हुलाकी राजमार्ग अन्तरगत कमला नदीमा नयाँ पुल माग्दै आमरण अनसनमा बसेका १० जना मध्ये ७ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । अनसन कार्यक्रमका संयोजक ईन्जिनियर प्रविण यादव, […]
१ भदौ । धनुषामा पत्रकार नविन झाको अध्यक्षतामा प्रजातान्त्रिक विचार समाजको तदर्थ समिति गठन भएको छ । प्रजातान्त्रिक विचारधारामा आस्था राख्ने विभिन्न पेशाकर्मीहरुको बौद्धिक मञ्चको रुपमा यो विचार समाज गठन […]
३२ साउन । धनुषाको कटरैतस्थित जलाद नदीमा डुबेर दुई बालिकको मृत्यु भएको छ ।मिथिला बिहारी नगरपालिका –९ कटरैतका नथुनी यादवकी ९ वर्षीया छोरी स्मृति र दिनेश यादवकी १० वर्षीया छोरी […]
जनकपुरधाम । वैदेशिक रोजगारको सिलसिलामा कतार पुगेका धनुषास्थित सबैला निवासी युवाहरुले सामाजिक सेवा कार्य गर्न संगठित भएका छन् । सबैला सेवा समाज नामक संगठन कतारमा कायम गरी युवाहरुले यहाँस्थित समाजमा […]
जनकपुरधाम । मधेश प्रदेशमा पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले पर्यटकलाई सहजीकरण गर्नका लागि टुर गाइडहरु संगठित भएका छन् । धनुषाका विक्रम साहको अध्यक्षतामा गठित एशोसिएशनका पदाधिकारीहरुले शनिबार धनुषाको मिथिलेश्वरस्थित कल्चरल भिलेजको […]
जनकपुरधाम । सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीलाई निर्धारित समयभित्र कार्ड नविकरण गराउन वडा अध्यक्ष आफैले बस्तीमा माइकिङ गरिरहेका छन् । धनुषाको सबैला नगरपालिका –१ का वडा अध्यक्ष मिथिला साहले शनिबार […]
जनकपुरधाम । लागु औषध दुव्र्यसन न्यूनिकरण अभियानमा लागेको स्पर्श नेपालले कार्यक्षेत्र विस्तार गर्दै दुव्र्यसनीलाई उपचारसहितको सुधार केन्द्र सञ्चालनमा ल्याएको छ । एचआइभी नियन्त्रण, संक्रमितलाई उपचार र स्याहार तथा लागु औषध […]
जनकपुरधाम । बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा एउटै व्यक्ति छाइरहेका छन्, गुरुदेव कामत । नेपाली गीत, संगीतका नामी व्यक्तित्व गुरुदेवको निधन खबरले चौतर्फी साहित्य क्षेत्रमात्रै होइन, चौतर्फी सन्नाटा छाएको छ । […]
जनकपुरधाम । ‘हात–गोर रहतै तब न कमा क खयतै ! अर्थात् हातखुट्टा भए न केही आर्जन गरी गुजारा गर्न सक्थे’ बुधबार जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अर्थोपेडिक विभागमा उपचाररत श्रीराम दासको शय्यानजिकै […]
जनकपुरधाम । धनुषाधाम नगरपालिका –२, मंगलपुरमा आन्तरिक विवादले उग्र रुप लिँदा एक जनाको हत्या भएको छ । स्थानीय ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरलाई […]

