समाचार
९ भदौ । हुलाकी राजमार्ग अन्तरगत सिरहाको औरही गाउँपालिकास्थित खण्डमा आइतबार विद्यालयमा पढ्ने बालबालिकाहरुले साइकल जुलुस प्रदर्शन गरेका छन् । ‘रामबालक सरको विचार स्थापित गर, रामबालक सर अमर रहुन्’ जस्ता […]
९ भदौ । महोत्तरीस्थित सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाख भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार बिहान १० बजे जलेश्वरको मलिवाडा इलाकाबाट बिहारको वैशाली […]
८ भदौ । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरत साहलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा गर्न भनेका हुन् कि विवाद व्यवस्थापन गर्न ? दलका सदस्यहरुको मत […]
८ भदौ । नेपाल घुम्न आएका भारतीय पर्यटक चढेको बस दुर्घटना हुँदा ज्यान गुमाएकाहरुको शव शनिबार भारत पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । भारतीय युवा तथा […]
८ भदौ । प्रादेशिक अस्पताल, जनकपुरका पूर्व निर्देशक डा. रामनरेश पण्डितलाई कारबाही गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पत्र लेखेको करिब तीन हप्ता पुगिसक्यो । तर, अहिलेसम्म कुनै कारबाही प्रक्रिया अगाडी […]
जनकपुरधाम । धनुषास्थित जिल्ला प्रशासन कार्यालयलाई नयाँ भवन निर्माण कार्यका लागि गृहमन्त्री रमेश लेखकले शुक्रबार एक समारोहबीच सिलान्यास गरेका छन् । ५ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको […]
६ भदौ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका पूर्व प्रमुख डा. श्रवण कुमार मिश्रलाई अदालतले पनि सरकारले खटाएको निकायमै हाजिर भई कामकाज गर्न आदेश गरेको छ । संघीय सरकार मातहतका कर्मचारी रहेका […]
६ भदौ । हुलाकी राजमार्गमा सिरहा र धनुषा जोड्ने कमला पुल पुनर्निर्माणको माग गर्दै जनकपुरधाममा बसेको आमरण अनसनप्रति सिरहा नागरिक समाजले समर्थन जनाउँदै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । […]
६ भदौ । कमला पुलका लागि मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी बसेको आमरण अनसनलाई समर्थन गर्दै सिरहा बजार बन्द गरिदैछ । आमरण अनसन बसेको तेस्रो दिन बिहीबार सिरहाबासी युवाहरुले […]
६ भदौ । हुलाकी राजमार्ग अन्तरगत कमला नदीमा नयाँ पुल माग्दै आमरण अनसनमा बसेका १० जना मध्ये ७ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । अनसन कार्यक्रमका संयोजक ईन्जिनियर प्रविण यादव, […]

