न्यूज आज

शिक्षक आन्दोलन १६ औं दिन जारी

विद्यालय शिक्षा ऐन माग गर्दै राजधानीमा शिक्षकहरूको आन्दोलन सुरु भएको १६ दिन पुगेको छ ।  नेपाल शिक्षक महासंघको आह्वानमा भएको आन्दोलन स्थगित गर्न सरकारले आह्वान गरेपनि  अस्वीकार गर्दै निरन्तरता दिइएको […]

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

जनकपुरधाम । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार (वैशाख ३) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोल, डिजेल […]

आज जुडशितल र सिरुवा

अनिता यादव, जनकपुरधाम । वैशाख २ गते आज जुडशितल पर्व मनाइँदैछ । वर्षको पहिलो दिन सतुवाइन र दोस्रो दिन जुडशितल मनाउने हो । वैशाख १ गते सतु खाने परम्परा छ […]

जनमतको लागि २०८२ ‘अवसर र चुनौति’

जनकपुरधाम । विक्रम सम्वत २०८१ को शुभारम्भमै जसपा नेतृत्वको मधेश सरकार ढल्यो र जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बन्यो । मधेशलाई छुट्टै मुलुक निर्माण गर्ने अभियानको जगमा गठित जनमतले प्रदेश […]

एकले अर्कालाई नंग्याउँदै प्रदेशका मन्त्रीहरु

जनकपुरधाम । मधेश प्रदेशका मन्त्री तथा पूर्व मन्त्रीहरु एकले अर्कालाई नंग्याउँदै प्रदेशसभालाई रंगमञ्च बनाइरहेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले योजना बेचेको आरोप लगाएपछि माओवादी संसदीय दलका […]

प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभा सदस्यलाई सिकाए सुशासनको पाठ

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यहरुलाई इमान्दार भएर जनताको हितमा काम गर्न सुझाव दिएका छन् । जनताले प्रत्यक्ष रुपमा लाभ नपाएसम्म लोकतन्त्रको […]

प्रदेशसभामा सुरु भयो प्रधानमन्त्रीको सम्बोधन

मंगलबार बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसभा बैठकलाई दिउँसो करिब पौने एक बजे सम्बोधन सुरु गरेका छन् ।

प्रदेशसभामा प्रधानमन्त्री, यी हुन् कार्यसूचि

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौंबाट हेलिकोप्टरमा जनकपुर आउन लागेका प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ […]

रघुनाथपुरमा कलशयात्रा सम्पन्न, तीन बजेदेखि कथा

रघुनाथपुर (धनुषा) । धनुषाको सबैला नगरपालिकास्थित रघुनाथपुरमा श्रीमद्भागवत महापुराण कथावाचन सप्ताहको समुद्घाटनमा विशाल कलश यात्रा प्रदर्शन गरिएको छ । कमला नदीको सीताघाटबाट कलश भरेर सयौंको संख्यामा निस्केका महिला श्रद्धालुहरुले ढोलबाजा, […]

आज रामनवमी, देशभर सार्वजनिक बिदा

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, […]