शिक्षक आन्दोलन १६ औं दिन जारी

विद्यालय शिक्षा ऐन माग गर्दै राजधानीमा शिक्षकहरूको आन्दोलन सुरु भएको १६ दिन पुगेको छ ।
नेपाल शिक्षक महासंघको आह्वानमा भएको आन्दोलन स्थगित गर्न सरकारले आह्वान गरेपनि अस्वीकार गर्दै निरन्तरता दिइएको हो ।
शिक्षकहरूले उधारो सहमति नमान्ने भन्दै ऐन जारी भएपछि मात्रै विद्यालय फर्किने अडान लिएका छन् । सधैँझैँ आज पनि माइतीघरमा भेला भएर शिक्षकहरूले सडकमार्फत सरकारलाई दबाब दिएका छन् ।
Facebook Comments Box


