न्यूज आज

तीन दिनभित्र शिक्षकका माग पुरा गरः सर्वोच्च अदालत

गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार […]

शिक्षा मन्त्रीले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा […]

शुल्क प्रस्ताव गर्न निजी विद्यालयको अटेरी

जनकपुरधाम । जनकपुरधाममा सञ्चालित निजी (संस्थागत) विद्यालयहरुले विद्यार्थीसँग असुल गर्ने शुल्क प्रस्ताव गर्नुपर्ने नगरपालिकाको निर्देशनलाई अटेर गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाले गत चैत ५ गते शैक्षिक वर्ष २०८२ को लागि […]

नगर अस्पतालमा कटारी देशभरकै उत्कृष्ट

राकेश नेपाली उदयपुर — नगर अस्पतालमध्ये कटारी अस्पताल देशभरकै उत्कृष्ट बनेको छ । स्थानीय तहअन्तर्गत रहेका ३३ वटा नगर अस्पतालमध्ये कटारी उत्कृष्ट बनेको हो । नेपाल सरकारको न्यूनतम सेवा मापदण्डअन्तर्गत संघीय सरकार र […]

प्रधानमन्त्री–शिक्षक वार्ता जारी

काठमाडौं । १७ दिनदेखि काठमाडौं केन्द्रीत जारी शिक्षक आन्दोलन साम्य पार्न प्रधानमन्त्री केपी शर्माले वार्ता थालेका छन् । वालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री ओलीसँग आन्दोलनरत शिक्षकका प्रतिनिधिहरु वार्ता गरिरहेका छन् । […]

‘कक्षा १२ को परीक्षा स्थगित भएको छैन’

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले यही वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित नभएको जनाएको छ ।  विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा […]

कांग्रेसका युवा नेता कर्णले बढाए सक्रियता

जनकपुरधाम । नेपाल विद्यार्थी (नेवि) संघका पूर्व केन्द्रीय अध्यक्ष रंजीत कर्णले नेपाली कांग्रेसको अगामी महाधिवेशन लक्षित सक्रियता बढाएका छन् । बुधबार जनकपुरमा पार्टीका धनुषा तथा महोत्तरी जिल्ला सभापतिहरु समेत नेवि […]

स्थानीय तहको विधायनमा उपसभामुखको सहयोग

जनकपुरधाम । प्रदेशसभाका उपसभामुखले स्थानीय तहको विधायन व्यवस्थापनमा आवश्यक सहयोग गर्न तत्परता देखाएका छन् । यसका लागि प्रदेशसभा र स्थानीय तहबीच आपसी छलफल, अन्तरक्रिया र सहकार्य गर्न सातै प्रदेशका उपसभामुखहरुले […]

शिक्षक आन्दोलन १६ औं दिन जारी

विद्यालय शिक्षा ऐन माग गर्दै राजधानीमा शिक्षकहरूको आन्दोलन सुरु भएको १६ दिन पुगेको छ ।  नेपाल शिक्षक महासंघको आह्वानमा भएको आन्दोलन स्थगित गर्न सरकारले आह्वान गरेपनि  अस्वीकार गर्दै निरन्तरता दिइएको […]

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

जनकपुरधाम । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार (वैशाख ३) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोल, डिजेल […]