न्यूज आज

मधेशका मुख्यन्यायधिवक्ताले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यन्याधिवक्ता विरेन्द्र ठाकुरले राजीनामा दिएका छन् । बुधबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । लगत्तै भण्डारीले राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयस्रोतले […]

मधेश सरकारको २५ नारा

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई लोकप्रिय बनाउन अनेक नारा बनाएको छ । नीति तथा कार्यक्रममा उल्लेखित नाराहरुः१. व्यवस्थित जलाधार, समृद्धिको […]

रविलाई अफर – आन्दोलनको नेतृत्व गर्नुस्, प्रधानमन्त्री बनाउँछौँ 

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था आएको बताएका छन्।  बुधबार नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसका अवसरमा […]

मुख्यमन्त्री सिंह भन्छन्- ‘एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एमबीबीएस कार्यक्रम (अध्ययन-अध्यापन) अगामी आवबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । सिंह जनमत पार्टीबाट ६ दलको समर्थनमा मुख्यमत्री बनेका हुन् । उनले […]

सरकारको नीतिमा अटाएन आफ्नै सचिवालय भवन

जनकपुरधाम । यो तस्बिरमा देखिएको टहरा सेवाग्राहीलाई सुस्ताउन बनाइएको गोलघर (बोलीचालीकै भाषामा हावामहल) हो । संरचनाको स्वरुप र टहरा स्थलले पनि यस्तै भन्छ । बाहिरबाट आउने सेवाग्राहीलाई प्रतिक्षा गर्न निर्मित्त […]

‘मुख्यमन्त्री’ कै नाममा आधा दर्जन अभियान

जनकपुरधाम । मधेश प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा मुख्यमन्त्रीकै नाममा आधा दर्जन अभियान समावेश गरिएको छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुख्यमन्त्रीको नाममा नयाँ र पुरानो गरी […]

आत्महत्याको बढ्दो ग्राफ : डिप्रेसन नै मुख्य कारण

झापा । कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन बिक ऋण तिरेर परिवारलाई सुखले पाल्ने सपना साँचेर वैदेशिक रोजगारीमा जाने तरखरमा थिए। २०७८ भदौ ७ गते राति भएको भयानक घटनाले उनको […]

जसपामा भेटिएन उपेन्द्रकाे विकल्प, काे कुन पदमा भिड्दै ?

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको आगामी नेतृत्वका लागि अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ। जनकपुरमा जारी महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुँदैछ।  जसअनुसार हालसम्म यादवको एकल […]

मधेसका सांसदलाई ५ करोड बाड्ने निर्णयविरुद्धको रिटमा पेसी तोकियो

जनकपुर । मधेस प्रदेशका सांसदहरुलाई ५ करोड दिने प्रदेश सरकारको निर्णयविरुद्ध परेको रिटको पेसी तोकिएको छ।  बुधबार सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।  मंगलबार […]

सरकारको नीतिप्रति सांसदको कटाक्षः ‘यो गीताको उपदेश हो’

जनकपुर । मधेश प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रतिपक्षी दलका सांसदहरुले असन्तुष्टी व्यक्त गरेका छन् । मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गरेको २२५ बुँदे […]