समाज

आज हरितालिका तीज मनाइँदै

जनकपुरधाम । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर […]

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

जनकपुरधाम । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले बिहानदेखि नै अत्यधिक भीड छ […]

हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु

टक्सार (भोजपुर) । युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । […]

धनुषाको सतलोक आश्रममा तीन दिवसीय महायज्ञको आयोजना हुँदै

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ बेलाचापीस्थित रहेको सतलोक आश्रममा तीन दिवसीय महायज्ञको आयोजना हुने भएको छ । शुक्रबारदेखि तीन दिवसीय महायज्ञको आयोजना भईरहेको आश्रमले जनाएको छ । सन्त रामपालजी महाराजको […]

आज श्रीकृष्ण जन्माष्टमी देशभर मनाइँदै

१० भदौ । आज श्रीकृष्ण जन्माष्टमी । देशभर वैदिक सनातन धर्मालम्बीहरुले श्रद्धापुर्वक भगवान कृष्णको पूजा अराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइरहेका छन् । जनकपुरधामको रेलवे स्टेशन परिसर र श्रीकृष्ण मन्दिरमा विशेष […]

‘कमलामा नयाँ पुल बनाउन संघर्ष जारी छ’

९ भदौ । नयाँ कमला पुल निर्माण संघर्ष समितिले मुख्यमन्त्री सतिश कुमार सिंहसँग भएको सम्झौता एक चरणको उपलब्धी भएपनि कार्य सम्पन्न नभएसम्म संघर्ष जारी रहने जनाएको छ । संस्थाका संयोजक […]

को हुन् रामबालक सर ?

९ भदौ । हुलाकी राजमार्ग अन्तरगत सिरहाको औरही गाउँपालिकास्थित खण्डमा आइतबार विद्यालयमा पढ्ने बालबालिकाहरुले साइकल जुलुस प्रदर्शन गरेका छन् । ‘रामबालक सरको विचार स्थापित गर, रामबालक सर अमर रहुन्’ जस्ता […]

जिल्ला प्रशासनलाई साढे पाँच करोडको भवन

जनकपुरधाम । धनुषास्थित जिल्ला प्रशासन कार्यालयलाई नयाँ भवन निर्माण कार्यका लागि गृहमन्त्री रमेश लेखकले शुक्रबार एक समारोहबीच सिलान्यास गरेका छन् । ५ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको […]

अनसन स्थगित, पुल नबनेसम्म संघर्ष जारी रहने

७ भदौ । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला पुल निर्माण सुनिश्चित भएपछि तत्काल आमरण अनसन स्थगित भएको छ । गत मंगलबारदेखि ईन्जिनियर प्रविण यादवको नेतृत्वमा मुख्यमन्त्री तथा […]

आमरण अनसनप्रति नागरिक समाजको समर्थन

६ भदौ । हुलाकी राजमार्गमा सिरहा र धनुषा जोड्ने कमला पुल पुनर्निर्माणको माग गर्दै जनकपुरधाममा बसेको आमरण अनसनप्रति सिरहा नागरिक समाजले समर्थन जनाउँदै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । […]