समाचार
काठमाडौं । महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ। महोत्तरीको गौशाला नगरपालिका–११ बस्ने ३० वर्षीय मुरारी भनिने विनय कुमार महतोमाथि मरहा खोलामा सोमबार साँझ ६ बजे गोली प्रहार भएको हो। […]
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए। प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]
जनकपुरधाम । जनकपुरधाममा जनता समाजवादी पार्टी(जसपा) नेपालको महाधिवेशन सुरु भएको छ । तिरहुतिया गाछीमा अधिवेशन सुरु भएको हो । महाधिवेशनमा जसपा नेपालका नेता कार्यकर्ताहरुको भव्य उपस्थिती रहेको छ । तस्बिरहरु- […]
जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटमा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गृहमन्त्री लामिछाने विरुद्ध कुनैपनि […]
जनकपुरधाम । धनुषाको ढल्केवरदेखि सुनसरीको इनरुवासम्म ४०० केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढिकरण बनाउन र नेपाल–भारतबीच विद्युत विस्तारका लागि निर्माणाधिन हेटौंडा–ढल्केवर–इनरुवा ४०० […]
जनकपुरधाम । बलात्कार आरोपित मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेश कुमार साहले प्रहरी समक्ष आप्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा उनी गत शनिबार आत्मसमर्पण गरेको […]
जनकपुरधाम । युवा उद्यमीहरुको साझा संस्था नेपाल युवा उद्यमी मंच, जनकपुर च्याप्टरको नयाँ नेतृत्व चयन भएको छ । चौथो सधारणसभाबाट डा. सोनु कुमारको अध्यक्षतामा सर्वसहमतिले नयाँ नेतृत्व चयन भएको हो […]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाएर जसपा बनाइएको विरोधमा संस्थापन पक्षले दिएको मुद्दा सर्वोच्च अदालतले पुर्ण इजलासमा पठाइएको छ । लामो समयसम्म हेर्दाहेर्दैमा थन्क्याइएर राखिएको उक्त मुद्दा आइतबार […]
जनकपुरधाम । जनमत नेतृत्वको मधेश प्रदेश सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले पदभार सम्हालेको दुई दिनपछि आइतबार थप दुई जनालाई मन्त्री बनाइएको छ । सिरहा ४(१) बाट […]
जनकपुरधाम । प्रदेशसभा सदस्य एवम् पुर्व राज्यमन्त्री रहवर अन्सारीले जनमत नेतृत्वको सरकारलाई विगतको सरकारले गरेको कमजोरी नदोहोरिनेगरी सञ्चालन गर्न सुझाएका छन् । ‘अहिलेको सरकारले मधेशमा बुलेट ट्रेन चलाउन जरुरी छैन’ […]

