समाचार
जनकपुरधाम । बैतडीमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो […]
जलेश्वर । महोत्तरीको जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका माविका विद्यार्थीहरुको विरोध प्रदर्शनले आइतबार दिनभर तनावग्रस्त रहयो । उक्त माविका प्रधानाध्यापक संजीव झाले कक्षा ७ मा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको […]
जनकपुरधाम । दोस्रो जनआन्दोलनले तय गरेको आधारमा हुन लागेको तत्कालिन संविधानसभा निर्वाचन नै बिथोलिनेगरी भएको मधेश आन्दोलनको डेढ दशकपछि मधेशवादी नेताहरु एउटै मञ्चमा भेला हुँदैछन् । यो अवधिमा मधेशमा अधिकारका […]
जनकपुरधाम । आइतबार बिहान जनकपुरधामस्थित वेलकम होटलमा नेपाल पिस विल्डिङ इनिसिएटिभ्स नामक गैरसरकारी संस्थाले एक कार्यक्रम आयोजना गर्यो । कार्यक्रमको उदेश्य थियो, ‘जन्मदर्तामा सबैको पहुँच सुनिश्चित होस् ।’ कार्यक्रमको सहजीकरण […]
जनकपुरधाम । दक्षिण कोरियामा आइतबार बिहान दुर्घटना भएको जहाजमा सवार यात्रुहरूको खोजी र उद्धारकार्य अपराह्नसम्मै जारी छ। दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले अहिलेसम्म १७६ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको उल्लेख गरेका छन्। […]
जनकपुरधाम । मधेशको समस्या समाधानको लागि भनेर नवगठित राष्ट्रिय मुक्ति पार्टी (रामुपा) र सत्ताबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) संघर्षको मुडमा देखिएको छ । मधेशले प्राप्त गरेको अधिकार पनि गुम्ने […]
जनकपुरधाम । एक हप्ता अगाडी बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्या प्रकरणमा संलग्न अभियोगमा प्रहरीले राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको भान्से रुम्बालाई […]
काठमाडौं । भारत स्वतन्त्र भएपछि उसले अँगालेको समाजवादी आर्थिक प्रणाली र सन् १९७० को दशकदेखि सुरु भएको चरम लाइसेन्स राजका कारण भारतको अर्थतन्त्र सन् १९९० मा आइपुग्दा जर्जर बनेको थियो […]
जनकपुरधाम । जनकपुर बोल्ट्सले जितेको ऐतिहासिक प्रथम नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी उचाल्न शुक्रबार जनकपुरधाममा मानवसागर ओर्लिएको देखियो । लिग जितेको एक हप्तापछि ट्रफीसहित जनकपुर आइपुगेका खेलाडीहरुको मनोबल उकास्नुका […]
जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्यकर्मीहरुले मधेश प्रदेश सरकारको तर्फबाट कानुन संशोधनको लागि आएको प्रस्ताव फिर्ता लिन चेतावनी दिएका छन् । स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, एकीकृत स्वास्थ्यकर्मी संगठन तथा हेल्थ असिस्टेन्ट […]

