राजनिती

कांग्रेस र एमालेबीच सहमति : ओली प्रधानमन्त्री बन्दै

जनकपुरधाम । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यका लागि सहमति भएको छ । सोमबार मध्यरातमा सत्ता सहकार्य गर्न कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले […]

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

जनकपुरधाम । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन्। अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न […]

दाहाल र खनालसहित आधा दर्जनले रास्वपा त्यागे

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालका आधा दर्जन जिल्ला नेताहरुले पार्टी परित्यागको घोषणा गरेका छन् । आइतबार उनीहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पार्टी त्याग गरेको सार्वजनिक गरेका हुन् […]

मुख्यमन्त्रीले असार २१ मा विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय […]

प्रधानमन्त्रीलाई मधेशी आयोगको पत्र : राजदुत लगायत अन्य नियुक्तीमा समावेशिता देखिएन

जनकपुरधाम । मधेशी आयोगले प्रधानमन्त्रीलाई सरकार द्वारा विगतमा गरिएका नियुक्तिहरुमा समानुपातिक समावेशिता नदेखिएको भन्दै पत्र पठाएको छ । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पत्र लेख्दै नेपालको […]

रास्वपा महामन्त्री ढकालको प्रतिवेदन-पार्टी विवेकशील साझाको बाटोमा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका हुन् ।  इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले […]

मधेश प्रदेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताएको छ। पर्यटन विकास कार्यालय वीरगन्जले आयोजना गरिएको सरोकारवालासँगको संवाद कार्यक्रममा मुख्यमन्त्री […]

दुई महिनाको लागि गठन, एक वर्षमा प्रतिवेदन

जनकपुरधाम । दुई महिनाको लागि गठित संसदीय छानबिन समितिले झण्डै एक वर्ष लगाएर तयार गरेको प्रतिवेदन आइतबार सभामुख रामचन्द्र मण्डललाई बुझाएको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा मधेश प्रदेश […]

ट्रम्पको बाचा- अमेरिकामा ब्याचलर गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु

जनकपुरधाम । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन् ।  एक पोडकास्टमा ट्रम्पले यो कदमले यीदेशका प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा बस्न […]

मधेशमा ‘बेटी जिन्दावाद !’

जनकपुरधाम । मधेश प्रदेशसभामा लामो समयपछि शनिबार एक नयाँ कानुन पारित भएको छ । सर्वसहमतिले पारित भएको उक्त कानुन हो, बालिका संरक्षण ऐन २०८१ । मधेश सरकारका खेलकुद तथा समाज […]