Main News

मधेश प्रदेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताएको छ। पर्यटन विकास कार्यालय वीरगन्जले आयोजना गरिएको सरोकारवालासँगको संवाद कार्यक्रममा मुख्यमन्त्री […]

सर्प पालनमा फँसे मधेशका पूर्व अर्थमन्त्री

जनकपुरधाम । मधेश प्रदेशमा सर्प पालनका लागि बजेट विनियोजन गरेका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवसमेत पाँचजनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । झलनाथ खनाल स्वास्थ्य विज्ञान […]

एसइईको नतिजा आज सार्बजनिक गर्ने तयारी

जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम […]

पशुपतिनाथको ‘आरती’ र मेरो मनको ‘भाव’

झमक्क साँझ परे संगै मानिसहरुको चहलपहल बढ्दै गयो । सधै झैँ श्री पशुपतिनाथ मन्दिर पछाडी बागमतीको किनारमा आरती सुरु हुनै लागेको थियो । हजारौं मानिसहरुको भीडमा हामीलगायत विदेशीहरु पनि आरती […]

पहाडमा पहिरो, दुईको मृत्यु चार बेपत्ता

जनकपुरधाम । मंगलबार रातिदेखि सुरु भएको अविरल वर्षाले पहाडी जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो जनधनको क्षति भइरहेको छ । पछिल्लो १२ घण्टामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ […]

योग तथा ध्यान सप्ताहमा महिला

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा १ नम्बर वडा कार्यसमितिले आयोजना गरेको योग तथा ध्यान सप्ताहमा स्थानीय महिलाहरु उत्साहका साथ सहभागी भइरहेका छन् । डायमण्ड वल्र्डवाइडको प्राविधिक सहयोगमा आयोजित सप्ताहको पाँचौ […]

करोडौंको जग्गा हड्पेर बनाइएको घरमा वन कार्यालयले चलायो डोजर

सिरहा । सिरहामा वनको जग्गा अतिक्रमण गरी बनाईएको घरमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। करिव २ वर्ष अगाडी पुर्व पश्चिम राजमार्ग संगै टासिएको करिव ४ कठ्ठा वनको जग्गा अतिक्रमण […]

विदेशबाट आएका कामतको होटलमा शंकास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार […]

सडकमा जनप्रतिनिधि

जनकपुरधाम । लक्ष्मीनियाँ गाउँपालिकाले सोमबार आयोजना गरेको गाउँसभा बैठक बहिष्कार गर्दै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले चक्काजाम गरी विरोध प्रदर्शन गरेका छन् । गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्र कानुन विपरित प्रस्तुत […]

‘समुन्नत लहान बनाउने लक्ष्यसहित नीति, कार्यक्रम तथा बजेट’

सिरहा । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु एक अर्ब २३ करोड एक लाख ९२ हजारको बजेट सार्वजनिक गरेको छ । १४औँ नगरसभामा आज सार्वजनिक नीति तथा […]