Main News
रौतहट । रौतहटको ईशनाथ नगरपालिका-९ बस्ने १७ वर्षीय सहवाज मियाँको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका-१ बौधा पतौरा घर […]
जनकपुरधाम । करिब दुई दशक अघि माओवादीको नाम सुन्ने बित्तिकै धेरैको सातो उड्थ्यो । खासगरी गलत नियत भएका तथा भ्रष्टाचारीहरुले भौतिक कारबाहीको भयले ग्रसित देखिन्थे । आज त्यहीँ माओवादीको नेतृत्वमा […]
जनकपुरधाम । जनमत पार्टीले केन्द्रीय सचिव विपि साहसमेत सातजना नेतालाई अनुशासनहिन काम गरेको भन्दै निलम्बन गरेको छ । पार्टी अनुशासन विभागकी सदस्य सचिव एवम् पार्टी केन्द्रीय सचिव अनिता कुमारी मण्डलले […]
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी […]
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले […]
रौतहट । रौतहटको दक्षिणीभेग भारतीय सीमासंग जोडिएको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एकजना युवकको हत्या भएको छ । ईशनाथ ९ लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी बर्ष १८ को सहबाज मिया […]
जनकपुरधाम । सांसद महिन्द्र राय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा […]
जनकपुरधाम । मधेश प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालले न्यूज आजसँग समसामयिक कुराकानीको क्रममा दुई दिन अघि भन्दै थिए, ‘मधेश भवन (जनकपुर चुरोट कारखाना क्षेत्र) बाहिरबाट हेर्दा भव्य देखिन्छ । […]
जनकपुरधाम । प्रदेश सरकारको नेतृत्व पाएको एक महिना नपुग्दै जनमत सरकार संकटमा पर्ने संकेत देखिएको छ । संघमा कांग्रेस–एमाले गठबन्धन तयार भएपनि मधेशमा वर्तमान नेतृत्वलाई नै कायम रहन दिन दुवै […]
जनकपुरधाम । मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआइभी सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीनदिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा […]

