सुरक्षा/अपराध

सावधान ! ग्राहक ठग्नेलाई हुन सक्छ जेल

जनकपुरधाम । नेपालमा पहिलो पटक उपभोक्ता अदालत सञ्चालनमा आएको छ । चैत ३ गतेदेखि सञ्चालनमा आएको उपभोक्ता अदालतमा चारवटा मुद्दा दर्ता भएको छ । अदालत सञ्चालन भएकै दिन तीनवटा मुद्दा […]

तत्काल मिल्यो ‘यादव चौक’ विवाद

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा चौकको नामकरण विषयमा तीनदेखि जारी तनाव तत्कालका लागि व्यवस्थापन गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले दुई […]

मेयरलाई पक्रन प्रशासकीय अधिकृतको उजुरी

जनकपुरधाम । धनुषास्थित विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र साहले नगर प्रमुख (मेयर) बेचन दास र उनका छोरा रामभजन दासलाई पक्राउ गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी गरेका […]

एकैदिन २० अस्पतालमा पुगे मुख्यमन्त्री सिंह

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले शनिबार जनकपुरका २० वटा निजी अस्पताल अनुगमन गरेका छन् । मापदण्ड विपरित सञ्चालनमा रहेका अस्पतालहरु बिरामीलाई ठग्ने र स्वास्थ्य जस्तो अति संवेदनशील विषयमा लापरबाही […]

स्वास्थ्यमन्त्री सुस्त, मुख्यमन्त्री अग्रसरः मध्यरातमा अस्पताल अनुगमन

जनकपुरधाम । वैधानिक स्वास्थ्य संस्थालाई व्यवस्थित गर्दै अवैधानिक अस्पतालहरु बन्द गराउने जिम्मेवारी प्रदेश स्वास्थ्य मन्त्रीको हो । तर, मन्त्रीले यसका लागि चासो नदेखाएपछि मुख्यमन्त्रीले अग्रसरता लिएका छन् । पूर्व स्वास्थ्य […]

प्रशासन र अख्तियारले नसुनेपछि मिडियालाई गुहार

सञ्जय मिश्रा रौतहट । सामान्य १८ सय रुपैयाँ सुत्केरी भत्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालय देखी अख्तियारको कार्यालय सम्म हजारौँ खर्च गरी बर्षौ देखी कोही धाइरहेको कुरा सुन्दा अपत्यारिलो लाग्न […]

आकाशमै ठोक्कियो विमान र हेलिकप्टर, १८ शव भेट्यो

अमेरिकास्थित वासिंगटनडिसीको आकाशमा उडिरहेको विमानमा हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएका मध्ये १८ जनाको शव फेला परेको छ । अमेरिकाको रिगन वासिंगटन नेश्नल एयरपोर्ट नजिक पोटोम्याक नदी माथिको आकाशमा दुर्घटना […]

मन्दिरको जग्गा कब्जा हुँदै, गुठी मौन

जनकपुरधाम । सिया रघुनाथ सदनको जग्गा धमाधम कब्जा भइरहँदा संरक्षणको दायित्व बोकेको गुठी संस्थानको कार्यालय मौन बसेको छ । जनकपुरधाम उपमहानगरपालिका –८ स्थित सदनको करिब डेढ विघा जग्गामा विभिन्न १६ […]

कुम्भ मेलामा भागदौड, दर्जन बढीको मृत्यु

जनकपुरधाम । भारतको उत्तरप्रदेशस्थित महाकुम्भ मेलामा मंगलबार राति भएको भागदौडमा ठूलो जनधन हाताहात भएको छ । बीबीसीको समाचार अनुसार घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । यद्यपि, कति जनाको […]

धनुषामा विद्यार्थी बोकेको बस पल्टियो

जनकपुरधाम । आज (बुधबार) बिहान धनुषाको ठेरा चोकमा विद्यार्थी बोकेको बस पल्टिएको छ । जनकपुरस्थित एजुकेशनल पोइन्ट एकेडेमीको मधेश प्रदेश ०२ ००१क ०८७१ नम्बरको ठेरा र थुमौनाको बीचमा सडकबाट तल […]