समाचार

भारतबाट फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्।  प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए। प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]

जसपाको महाधिवेशन सुरु, तस्बिरहरु

जनकपुरधाम । जनकपुरधाममा जनता समाजवादी पार्टी(जसपा) नेपालको महाधिवेशन सुरु भएको छ । तिरहुतिया गाछीमा अधिवेशन सुरु भएको हो । महाधिवेशनमा जसपा नेपालका नेता कार्यकर्ताहरुको भव्य उपस्थिती रहेको छ । तस्बिरहरु- […]

गृहमन्त्रीको मुद्दामा सिआइबीको प्रतिवेदन झिकाउन आदेश

जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटमा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गृहमन्त्री लामिछाने विरुद्ध कुनैपनि […]

ढल्केवर–इनरुवा प्रसारण लाइन निर्माण कार्य सम्पन्न

जनकपुरधाम । धनुषाको ढल्केवरदेखि सुनसरीको इनरुवासम्म ४०० केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढिकरण बनाउन र नेपाल–भारतबीच विद्युत विस्तारका लागि निर्माणाधिन हेटौंडा–ढल्केवर–इनरुवा ४०० […]

मुख्यमन्त्री कार्यालयका बलात्कार आरोपित उपसचिव साहले गरे प्रहरी समक्ष आत्मसमर्पण

जनकपुरधाम । बलात्कार आरोपित मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेश कुमार साहले प्रहरी समक्ष आप्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा उनी गत शनिबार आत्मसमर्पण गरेको […]

डा. सोनुको नेतृत्वमा युवा उद्यमी मंच

जनकपुरधाम । युवा उद्यमीहरुको साझा संस्था नेपाल युवा उद्यमी मंच, जनकपुर च्याप्टरको नयाँ नेतृत्व चयन भएको छ । चौथो सधारणसभाबाट डा. सोनु कुमारको अध्यक्षतामा सर्वसहमतिले नयाँ नेतृत्व चयन भएको हो […]

जसपा नेपालको मुद्दा पुर्ण इजलासमा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाएर जसपा बनाइएको विरोधमा संस्थापन पक्षले दिएको मुद्दा सर्वोच्च अदालतले पुर्ण इजलासमा पठाइएको छ । लामो समयसम्म हेर्दाहेर्दैमा थन्क्याइएर राखिएको उक्त मुद्दा आइतबार […]

मधेशमा जम्बो मन्त्रिपरिषदः मन्त्री संख्या पुग्यो १६

जनकपुरधाम । जनमत नेतृत्वको मधेश प्रदेश सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले पदभार सम्हालेको दुई दिनपछि आइतबार थप दुई जनालाई मन्त्री बनाइएको छ । सिरहा ४(१) बाट […]

मुख्यमन्त्रीलाई सुध्रिन होस्टलमा राखिएको होः अन्सारी

जनकपुरधाम । प्रदेशसभा सदस्य एवम् पुर्व राज्यमन्त्री रहवर अन्सारीले जनमत नेतृत्वको सरकारलाई विगतको सरकारले गरेको कमजोरी नदोहोरिनेगरी सञ्चालन गर्न सुझाएका छन् । ‘अहिलेको सरकारले मधेशमा बुलेट ट्रेन चलाउन जरुरी छैन’ […]

भगवानपुरको प्रशासकीय भवन अधुरै

गोलबजार (सिरहा) । सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माण कार्य अधुरै रहेको छ । ठेक्का पाएको निार्माण कम्पनीले २०८० असारदेखि बीचमै काम छाडेका कारण सो भवन निर्माण […]