राजनिती
जनकपुरधाम । प्रदेशसभा सदस्य एवम् पुर्व राज्यमन्त्री रहवर अन्सारीले जनमत नेतृत्वको सरकारलाई विगतको सरकारले गरेको कमजोरी नदोहोरिनेगरी सञ्चालन गर्न सुझाएका छन् । ‘अहिलेको सरकारले मधेशमा बुलेट ट्रेन चलाउन जरुरी छैन’ […]
जनकपुरधाम । एमाले उपमहासचिव एवं नेपाल सरकारका उपप्रधानमन्त्री रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका महासेठले पहिलो पटक कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । […]
जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार भारत भ्रमणमा जाँदैछन् । भाजपा नेता नरेन्द्र मोदी भारतका लागि तेस्रो पटक प्रधानमन्त्रीको शपथ ग्रहण गर्न लागेको अवसरमा आयोजित समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल […]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशहरुमा प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्रीको अवधारणा सार्वजनिक गरेको छ ।भोली (सोमबार) देखि जनकपुरधाममा आयोजना हुन लागेको एकताको […]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले एकैचोटी सबै राजदुतलाई फिर्ता बोलाएर देशको कुटनीतिक मर्यादा विपरित गलत हर्कत गरेको आरोप लगाएका छन् । शनिबार जनकपुरधाममा प्रेस […]
जनकपुरधाम । नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले […]
जनकपुरधाम । मधेश प्रदेश सभामा विश्वासको मत नपाउँदा गत बुधबार जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार ढलेपछि जनमत पार्टीका नेता कार्यकर्ता सबैभन्दा धेरै उत्साहित थिए । किनकि जसपाका सरोजकुमार यादव नेतृत्वको […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट हेर्दा हेर्दैमा परेको छ । यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको […]
स्थानीय तह निर्वाचन २०७९ मा गाउँपालिका अध्यक्ष पदमा पराजित भएका जनमत पार्टीका प्रदेशसभा सदस्य सतिश सिंह शुक्रबारदेखि मधेश प्रदेश सरकारको मुख्यमन्त्री…
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार मुख्यमन्त्री सिंहले १० जना मन्त्री र ३ जना राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले एमालेबाट भौतिक पूर्वाधार विकास […]

