अर्थ

बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड 

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।  शनिबार आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले चालु आर्थिक वर्षको […]

मधेश प्रदेशः २०८२ लाई पर्यटन वर्ष घोषणा

जनकपुरधाम । मधेश प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गर्दै ‘घुमौं मधेश, बुझौं मधेश’ अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारका अर्थ मन्त्री भरत साहले शनिबार साँझ प्रदेशसभामा […]

इन्धनको मूल्य घट्यो

जनकपुरधाम । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ […]

मधेश प्रदेशसभामा बजेट भाषण सुरु

जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थ मन्त्री भरत साहले अगामी आर्थिक वर्षको बजेट भाषण सुरु गरेका छन् । शनिबार अपराहन ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा साँझ करिब पौने आठ बजे […]

किन आएन मधेश प्रदेशको बजेट ?

जनकपुरधाम । शनिबार अपरान्ह चार बजे बस्ने भनिएको प्रदेशसभा बैठक साढे सात बजेसम्म पनि अन्यौलमै छ । अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न बोलाइएको बैठकमा अर्थ मन्त्री नै नदेखिएपछि बैठक […]

कति-के छ कोशीको बजेट ? [पूर्णपाठ]

जनकपुरधाम । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ।  आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार अघिल्लो बजेटभन्दा […]

सुप सरकारले ल्यायो साढे ३१ अर्ब

जनकपुरधाम । सुदुरपश्चिम सरकारले अगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको वार्षिक बजेट ल्याएको छ । शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै […]

गण्डकीको बजेट ३२ अर्ब ९६ करोड [पूर्णपाठ]

जनकपुरधाम । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री टकराज गुरुङले शनिबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष […]

मधेश सरकारले आज बजेट ल्याउँदै

जनकपुरधाम । मधेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने भएको छ ‌। प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार मधेश […]

यो वर्ष १६ लाख पर्यटक नेपाल भित्राउँछौँ : पर्यटनमन्त्री हितबहादुर तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘टुरिजम एक्स्पो’ ले नेपालको पर्यटन प्रवद्र्धनमा कोशे ढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरेका छन्।  आज ‘नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पो २०२४’ को […]