मधेश प्रदेशसभामा बजेट भाषण सुरु

जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थ मन्त्री भरत साहले अगामी आर्थिक वर्षको बजेट भाषण सुरु गरेका छन् । शनिबार अपराहन ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा साँझ करिब पौने आठ बजे बैठक सुरु भएको हो ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज