सुप सरकारले ल्यायो साढे ३१ अर्ब
जनकपुरधाम । सुदुरपश्चिम सरकारले अगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको वार्षिक बजेट ल्याएको छ ।
शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले बजेट प्रस्तुत गरेका हुन् ।
Facebook Comments Box
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?