सुरेशकुमार यादव
जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख श्रवण मिश्रले अबको दुई हप्ताभित्र मधेश प्रदेशबाट रमाना लिएर तोकिएको निकायमा हाजिर भई काम गर्ने बताएका छन् । न्यूज आजसँग संक्षिप्त कुराकानी गर्दै […]
जनकपुरधाम । प्रदेश सरकारको रकमान्तर मुद्दा सम्बन्धी उच्चस्तरीय संसदीय छानबीन समितिको प्रतिवेदन उपर बुधबार प्रदेशसभामा लामै बहस चल्यो । संसदले छलफल भनेपनि प्रतिवेदनको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलेको थियो […]
‘आजुक बात’ पूर्व उद्योग एवम् पर्यटन मन्त्री सुनिता यादव आ न्यूज आजके सम्पादक सुरेश यादवबीच बातचित
जनकपुरधाम । सन्दर्भ गत आइतबार दिउँसोको हो । जिल्ला प्रहरी प्रमुखले ‘तस्करी नियन्त्रणमा वाहवाही’ लुटिरहेको बेला जिल्लाका पूर्वी क्षेत्रमा दिउँसै प्रहरीकै सेटिङमा तस्करी भइरहेको बारम्बार सुनिन्थ्यो । प्रहरीको सेटिङमा कसरी […]
जनकपुरधाम । मधेश प्रदेशसभाको सोमबार बसेको बैठकले रकमान्तर मुद्दामा मंगलबार (आज) बस्ने बैठकमा निरन्तर छलफल जारी रहने भनेको थियो । तर, आजको बैठकमा उक्त विषयले स्थान नै पाउन सकेन । […]
जनकपुरधाम । लामो विश्रामपछि गत आइतबारदेखि सुरु भएको मधेश प्रदेशसभा बैठकमा अघिल्लो सरकारको रकमान्तर मुद्दाले गर्मागर्मी बहस चलिरहेको छ । आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत भएको रकमान्तर सम्बन्धी उच्चस्तरीय छानबिन समितिको […]
जनकपुरधाम । मधेश प्रदेशमा प्रचुर सम्भावना रहेको धार्मिक, सांस्कृतिक, कृषि तथा पर्यापर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न टुर गाइडहरु अग्रसर भएका छन् । प्रदेश स्तरीय टुर गाइडहरु संगठित […]
जनकपुरधाम । जनकपुरधामस्थित रेल्वे स्टेशन परिसरमा स्थानीय छोरीहरुलाई आत्मरक्षाका लागि प्रशिक्षित गर्दै तेक्वान्दो प्रशिक्षक उमेश साह । उमेशले बिहान र बेलुका जनकपुरधामस्थित विभिन्न विद्यालयमा अध्ययनरत छोरीहरुलाई त्यस्तै आइपरे आत्मरक्षा गर्न […]
जनकपुरधाम । ‘हात–गोर रहतै तब न कमा क खयतै ! अर्थात् हातखुट्टा भए न केही आर्जन गरी गुजारा गर्न सक्थे’ बुधबार जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अर्थोपेडिक विभागमा उपचाररत श्रीराम दासको शय्यानजिकै […]
जनकपुरधाम । पदाधिकारी र कर्मचारीबीचको तनावले चार दिनदेखि स्वास्थ्य सेवा अवरुद्ध रहेको जानकी आँखा अस्पतालको लफडा तत्कालका लागि सुल्झिनेगरी सहमति बनेको छ । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री […]

