न्यूज आज

सांकेतिक पाेस्टर
मधेस प्रदेशका ४ जिल्लाका ४ सय ७२ सहकारी फरार, सम्पर्कमा आउन ३५ दिने सूचना (नामवली)

काठमाडौं । मधेस प्रदेशका ४ जिल्लाका ४ सय ७२ सहकारी फरार रहेको पाइएको छ।  मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ सय ७२ सहकारी फरार रहेको र सम्पर्कमा […]

‘लू’ बाट बच्न के गर्ने ?

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ।  मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो।  ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, […]

फेरी पनि सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा 

जनकपुर । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ । बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सन्दीप भिसाका लागि अन्तर्वार्ता दिन गएका थिए । तर, उनलाई दूतावासले भिसा दिएन […]

अत्यधिक गर्मीका कारण रौतहटका चारवटा पालिकामा विद्यालयमा बन्द

रौतहट । अत्यधिक गर्मी बढ्दै गएपछि रौतहटका चारवटा पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा बन्द भएका छन्।  गर्मीका कारण विद्यालयको कक्षा कोठामा बसेर पठनपाठनमा समस्या आएको भन्दै गौर, कटहरिया, ईशनाथ […]

कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षणमा खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्।  बिहीबार मैदानको निरीक्षण गर्दै उनले बजेट बढेर आएपनि गर्नुपर्ने कामहरु असिमित रहेको भन्दै यसमा सबैको सहकार्य आवश्यक […]

मधेस प्रदेशमा जेठ १९ र २० गते ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै

जनकपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा “श्रमाधान रोजगार मेला” डिजाइन गरेको छ । नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक […]

माधव नेपाल विपक्षी दलको बैठकमा गएकोमा प्रचण्ड चिन्तित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समीकरण भन्दा बाहिर नजाने दाबी गरेका छन्।  बुधबार पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल कांग्रेस सभापति […]

इन्सपेक्टर खड्का बने धनुषाको उत्कृष्ट प्रहरी

जनकपुर। जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक नवराज खड्का बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । खड्काले उत्कृष्ट कार्यसम्पादन गरेकोले उक्त कार्यको उच्च मूल्यांकनको आधारमा जिल्ला प्रहरी कार्यालयले […]

संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित, के-के छ व्यवस्था ?

काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।  बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले […]

जेठ २१ गते प्रदेशसभा बस्दै, २३ गते मुख्यमन्त्रीले विश्वासको मत लिने

जनकपुर । मधेश प्रदेशसभाको तेस्रो अधिवेशन आहवान भएको छ । जेठ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको संसद आहवान गर्ने निर्णय अनुरुप जेठ २१ गते तेस्रो अधिवेशनको प्रथम बैठक बस्न […]