न्यूज आज

मधेशमा कसकाे सरकार ? अंक गणितले के भन्छ ?

जनकपुर । संघीयता कार्यान्वयनको पहिलो खुट्किलोको रुपमा प्रादेशिक सरकार गठन भएदेखि आजसम्म मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार कायम छ । पहिलो कार्यकालको पाँच वर्ष र दोस्रो कार्यकालको पनि करिब […]

नेपालले दोस्रो वार्म-अप खेलमा आज अमेरिकासँग खेल्दै

काठमाडौँ । नेपालले टी-२० विश्वकप अघि आज अमेरिकाविरुद्ध वार्म-अप खेल खेल्दै छ । डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने […]

कैलाश सिरोहिया नौ दिनपछि रिहा

जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई बुधबार साँझ प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा सिरोहियालाई रिहा […]

मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने : राप्रपा अध्यक्ष लिङ्देन

जनकपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने अवस्था आएकाे बताएका छन् ।प्रधानमन्त्री प्रचण्ड र राजनीतिक दलहरूका गतिराेधले प्रतिनिधिसभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना भएकाे उनको भनाइ छ ।  भक्तपुरमा […]

ठूलो परिमाणमा नक्कली नोटसहित ४ जनालाई पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ।  बुधबार बारा प्रहरीले उनीहरूलाई सार्वजनिक गर्दै सो कुरा जानकारी दिएको हो।  पक्राउ पर्नेमध्ये एक भारतीय […]

उपेन्द्र, महन्थ र माधवलाई देउवाले किन बोलाए बूढानिलकण्ठ ?

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ दलका नेतालाई छलफलका लागि बोलाएएका छन्।  देउवाले मधेसवादी दलका नेतासहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छलफलका लागि बोलाएका हुन्। बुधबार […]

दाँत दुखेर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतकाे उपचार गर्न फेरि वीर अस्पताल पुगेका छन् । यसअघि २६ वैशाखमा वीर अस्पतालमै उनकाे दाँतकाे उपचार गरिएकाे थियाे ।  प्रचण्ड बुधबार अपराह्न फेरि […]

विदेशमा ज्यान गुमाउने नेपालीकाे तथ्याङ्क भयानक : तीन वर्षमा चार हजारकाे मृत्यु

काठमाडौं । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ देखि २०७९-८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । सो अवधिमा आठ सय ७० जना […]

कान्तिपुरको कार्यालयमा कार्यरत सुरक्षा गार्ड झुन्डिएकाे अवस्थामा फेला

जनकपुर । कान्तिपुर पब्लिकेसन्सको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा कार्यरत सुरक्षा गार्ड बुधबार विहान कार्यालयमै मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार, सुरक्षा गार्ड बलबहादुर बस्नेत सेक्युरिटी गार्डको क्वाटरमा झुण्डिएको अवस्थामा मृत […]

अत्याधिक गर्मीका कारण जनकपुरधामका विद्यालय बन्द

जनकपुर । जनकपुरमा अत्याधिक गर्मी बढेसँगै जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय बन्द गर्न सूचना जारी गरेकाे छ । जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयलाई जेष्ठ १७ गते देखि जेष्ठ २१ गतेसम्म विदा […]