न्यूज आज

अधिकारकर्मी महिलाको आवाजः राज्यको जवाफदेहिता खै ?

जनकपुर । न्यायका लागि राष्ट्रिय महिला दबाव अभियानले सरोकारवाला न्यायिक निकायहरुलाई जवाफदेही बन्न ताकेता गर्दै ज्ञापनपत्र बुझाएको छ । बिहीबार जनकपुरस्थित महिला अधिकारवादीहरुको समूहले धनुषास्थित जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, […]

धार्मिक चुनावी प्रचार सकेर ४५ घण्टे ध्यानमा हराए मोदी 

जनकपुर । भारतमा लोकसभा चुनावको सातौँ र अन्तिम चरणको मतदान जुन १ मा हुँदै छ । यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन् […]

मधेस आन्दोलनमा ढलेको गिरिजाप्रसाद कोइराला ठडिए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२ इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ।  नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद साहबुद्धिनले […]

सत्ता गठबन्धनमा खटपट

काठमाडौं । वर्तमान सत्ता समीकरणमा अविश्वास देखिएको छ। खासगरी बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेससहितको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण फेरी एक पटक तरंगित बनेको हो। बिहीबार स्वयं […]

जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा

जनकपुर । जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा भएको आयोजकले जनाएको छ । जेठ १९ र २० गते दुई दिनसम्म चल्ने श्रमाधान रोजगार मेलाको तयारी पुरा भएको श्रम, रोजगार […]

मधेस प्रदेश सहित दुई प्रदेशमा चट्याङसहित हल्का वर्षाकाे सम्भावना

काठमाडौं । कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम […]

आजको ५ प्रश्न – ‘खेलकुदमा फर्काउन सकिन्छ जनकपुरको साख’

सञ्चार माध्यम भनेको जनआवाजलाई बुलन्द गर्ने हो । अन्यायमा परेकालाई न्याय प्राप्तिका लागि वकालत गर्ने हो । सुशासनका लागि खबरदारी गर्ने हो । यहीँ मूल उदेश्यका साथ अनलाइनको दुनियाँमा न्यूजआजको […]

सरकार बन्न सक्ने जनमतको दावी, के अन्य दलको साथ रहला त ?

जनकपुर । मधेश प्रदेश सरकारमा जनमतको दावी छ । जनमतका अध्यक्ष डा. सिके राउतको सचिवालयबाट प्रकाशित विज्ञप्ती अनुसार जनमतको नेतृत्वमा सरकार बन्ने उल्लेख छ । उक्त विज्ञप्तीमा नेकपा एमाले मधेश […]

मोनाष्टिकका विद्यार्थीहरूले निर्माण गरेको चलचित्र विदेशी फिल्म निर्माताबिच देखाइने

जनकपुर । जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा सहभागिता जनाएका छन् । त्यसका लागि विद्यालयका १० जना विद्यार्थी र एकजना शिक्षक आ–आफ्ना अभिभावकसहित २१ सदस्यीय […]

के-के रह्यो मन्त्री परिषद्को निर्णय ?

काठमाडौं । मन्त्रीपरिषद्को बैठकले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशेष श्रेणीको पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्यायापरिषद सदस्य र रजिस्टार पदमा पदास्थापना […]