न्यूज आज

कांग्रेस–कम्युनिष्टको कडा अलोचना, जनमतको नामै लिइएन

जनकपुरधाम । सोमबारदेखि सुरु भएको जसपा नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष उपेन्द्र यादवले तयार पारेको राजनीतिक प्रतिवेदनमा नेपाली कांगे्रस र एमालेलाई कडा आलोचना गरेका छन् । ‘नेपालमा पहिचान […]

गण्डकीमा जोगियो कांग्रेस सरकार

जनकपुरधाम । संघसहित सात मध्ये छ प्रदेशमा सत्ता गठबन्धनले सरकार सञ्चालन गरिरहँदा गण्डकी प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको सरकारले स्थायित्व पाउने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको पाएसँगै […]

जसपाको महाधिवेशन सुरु, तस्बिरहरु

जनकपुरधाम । जनकपुरधाममा जनता समाजवादी पार्टी(जसपा) नेपालको महाधिवेशन सुरु भएको छ । तिरहुतिया गाछीमा अधिवेशन सुरु भएको हो । महाधिवेशनमा जसपा नेपालका नेता कार्यकर्ताहरुको भव्य उपस्थिती रहेको छ । तस्बिरहरु- […]

जसपा नेपालको महाधिवेशन तयारी (तस्बिरहरु)

जनकपुरधाम । आज (सोमबार) देखि सुरु हुन गइरहेको जसपा नेपालको तीन दिवसीय महाधिवेशनको उद्घाटन सत्रको तयारी धुमधामसाथ भइरहेको छ । हेर्नुहोस् तस्बिरहरुः

गृहमन्त्रीको मुद्दामा सिआइबीको प्रतिवेदन झिकाउन आदेश

जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटमा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गृहमन्त्री लामिछाने विरुद्ध कुनैपनि […]

ढल्केवर–इनरुवा प्रसारण लाइन निर्माण कार्य सम्पन्न

जनकपुरधाम । धनुषाको ढल्केवरदेखि सुनसरीको इनरुवासम्म ४०० केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढिकरण बनाउन र नेपाल–भारतबीच विद्युत विस्तारका लागि निर्माणाधिन हेटौंडा–ढल्केवर–इनरुवा ४०० […]

मुख्यमन्त्री कार्यालयका बलात्कार आरोपित उपसचिव साहले गरे प्रहरी समक्ष आत्मसमर्पण

जनकपुरधाम । बलात्कार आरोपित मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेश कुमार साहले प्रहरी समक्ष आप्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा उनी गत शनिबार आत्मसमर्पण गरेको […]

राप्रपाले साथ दिए सरकार नभए मध्यावधि निर्वाचन

जनकपुरधाम । यतिबेला संघसहित सात मध्येका छ प्रदेशमा सत्ता गठबन्धनको सरकार छ । गण्डकी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारको नेतृत्व सम्हालिरहेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय […]

जसपाको विवाद किन पूर्ण इजलासमा पुग्यो ?

उपेन्द्र यादव नेतृत्वको तत्कालीन सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछि बनेको जनता समाजवादी पार्टी अहिले सरकारमा छ भने उपेन्द्र यादव पक्ष सरकारबाहिर छ । आफ्नो दललाई गैरकानुनी रूपमा फुटाइदिएको […]

डा. सोनुको नेतृत्वमा युवा उद्यमी मंच

जनकपुरधाम । युवा उद्यमीहरुको साझा संस्था नेपाल युवा उद्यमी मंच, जनकपुर च्याप्टरको नयाँ नेतृत्व चयन भएको छ । चौथो सधारणसभाबाट डा. सोनु कुमारको अध्यक्षतामा सर्वसहमतिले नयाँ नेतृत्व चयन भएको हो […]