न्यूज आज

नेसपाले थाल्यो महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथिकाे छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजपादी बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ। पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन सबै […]

२ बजे भनिएको नीति कार्यक्रम ६ बजे सर्यो

जनकपुरधाम । मधेश सरकारले आज (मंगलबार) नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । सरकारको तर्फबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभामा साँझ ६ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ […]

किन सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताल्चा ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ।  तीमध्ये ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा […]

राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्ड जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज  स्विट्जरल्यान्डको जेनेभा जाँदैछन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस)को उद्घाटन मञ्चमा […]

मोदीको क्याबिनेटमा को भए कुन मन्त्री

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको लागि पद तथा गोपनीयताको शपद ग्रहण गरेको भोलीपल्ट मन्त्रालयहरु बाँडफाँट गरेका छन् । मोदीके क्याबिनेटमा यी नेताहरुले तपसिल अनुसारका मन्त्रालयको जिम्मेवारी प्राप्त […]

कपिलवस्तु र सुनसरीमा जनमतले पठायो नयाँ इन्चार्ज

जनकपुरधाम । जनमत पार्टीले दुई जिल्लामा नयाँ इन्चार्ज तोकेको छ । आइतबार जनमत पार्टी केन्द्रिय सचिवालय बैठकबाट कपिलवस्तु र सुनसरीमा नयाँँ इन्चार्ज तोकेको निर्णय गरेको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख […]

उकालाे लाग्याे रेमिट्यान्स : १० महिनामा १२ खर्ब भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब रेमिटेन्स (विप्रेषण) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई […]

कक्षा १२ को प्रश्नपत्र ‘आउट’ गर्ने फरार २ शिक्षक पक्राउ  

जनकपुर। परीक्षा अगावै प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बागलुङ ग्वालीचौर–८ घर भइ ललितपुर उपमहानगर–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौं महानगरपालिका–१६ […]

महोत्तरीमा एक युवकमाथि गोली प्रहार

काठमाडौं । महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ। महोत्तरीको गौशाला नगरपालिका–११ बस्ने ३० वर्षीय मुरारी भनिने विनय कुमार महतोमाथि मरहा खोलामा सोमबार साँझ ६ बजे गोली प्रहार भएको हो। […]

भारतबाट फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्।  प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए। प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]