न्यूज आज

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

जनकपुरधाम । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन्। अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न […]

प्रदेश लोकसेवा आयोग ब्यवस्थित गर्न मुख्यमन्त्री सिंह सक्रिय

जनकपुरधाम ।महिनौं देखि लथालिङ्ग अवस्थामा रहेको प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह सक्रिय भएका छन् । प्रदेश लोक सेवा आयोगको कामकर्तव्यलाई लिएर परिक्षार्थी र […]

दाहाल र खनालसहित आधा दर्जनले रास्वपा त्यागे

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालका आधा दर्जन जिल्ला नेताहरुले पार्टी परित्यागको घोषणा गरेका छन् । आइतबार उनीहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पार्टी त्याग गरेको सार्वजनिक गरेका हुन् […]

बजेट पुनर्लेखन गर्न चार दलको अल्टिमेटम

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई प्रतिपक्षमा रहेका चार दलले बजेटमा भएको त्रुटि सच्याउन ध्यानाकर्षण गराएका छन् । आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमेत चार दलले लिखित रुपमै मुख्यमन्त्री […]

रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास

जनकपुरधाम । टी-२० विश्वकप जितेपछि  भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको […]

भारत १७ वर्षपछि विश्व विजेता

भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७पछि  पहिलो टी२० पटक विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी […]

महोत्तरीमा एउटा मात्र सामुदायिक विद्यालयको शतप्रतिशत नतिजा

महोत्तरी । महोत्तरीमा ११ वटा संस्थागत र सामुदायिक विध्यालयहरुले एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन । एउटा सामुदायिक विद्यालय र वाकी १० वटा संस्थागत विद्यालयहरुले शतप्रतिशत नतिजा ल्याउन सफल भएका […]

उच्च शिक्षा अध्ययनको लागि हिँडेकी नेहाको दुर्घटनामा मृत्यु, सिंगो गाउँ शोकमग्न

रौतहट । उच्च शिक्षा अध्ययनका लागि हिँडेकी एकजना छात्राको रौतहटस्थित गौर चन्दरनिगाहपुर सडकखण्डमा बस दुर्घटनामा परेर मृत्यु भएको छ । गौरबाट भैरहवा तर्फ गईरहेका ना.७ खं ८४१४ नम्वरको बस जयनगर […]

धान दिवसमा कहाँ के देखियो (तस्बिरहरु)

असार १५ को अवसरमा शनिबार देशभर २१ औं धान दिवस मनाइएको छ । यस क्रममा देशका विभिन्न जिल्लामा देखिएका दृश्यहरु तस्बिरमा

आज धान दिवस

जनकपुरधाम । असार १५ को दिन देशभर धान दिवस मनाउने चलनले पछिल्लो केही वर्षदेखि निरन्तरता पाएको छ । असार महिनाभर धान रोपाईँ हुने भएकाले असारको मध्य अर्थात् १५ गतेको दिनलाई […]