न्यूज आज

धान दिवसमा कहाँ के देखियो (तस्बिरहरु)

असार १५ को अवसरमा शनिबार देशभर २१ औं धान दिवस मनाइएको छ । यस क्रममा देशका विभिन्न जिल्लामा देखिएका दृश्यहरु तस्बिरमा

आज धान दिवस

जनकपुरधाम । असार १५ को दिन देशभर धान दिवस मनाउने चलनले पछिल्लो केही वर्षदेखि निरन्तरता पाएको छ । असार महिनाभर धान रोपाईँ हुने भएकाले असारको मध्य अर्थात् १५ गतेको दिनलाई […]

बटेश्वरमा आँप मेला

जनकपुरधाम । फलको राजा भनेर चिनिने आँपको प्रबद्र्धन गर्न धनुषाको बटेश्वरमा पहिलो पटक आँप मेला आयोजना गरिएको छ । मधेशमा फल्ने आँपको विभिन्न प्रजातिवारे नयाँ पुस्तालाई जानकारी गराउनेदेखि बजार प्रबद्र्धनको […]

श्रममन्त्रीको पुतला दहन

जनकपुरधाम । प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आईटी आर्मीका कार्यकर्ताहरूले शुक्रवार काठमाडौं स्थित श्रम तथा रोजगार मन्त्रीको पुतला दहन गरेको छ । आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा गएको […]

अभिनेत्री हिना खानलाई स्तन क्यान्सर

जनकपुरधाम । भारतकी चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएकी हुन् । अभिनेत्रीले लेखेकी छिन्, ‘हालसालै […]

सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु 

सर्लाही । सर्लाहीको वागमती नगरपालिका स्थित चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती १ मिलनचोक घर भएकी दिल बहादुर आले मगरको […]

‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’

जनकपुरधाम । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गरेको छ । उनीहरुले बिहीबार प्रकाशित […]

मुख्यमन्त्रीले असार २१ मा विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय […]

प्रधानमन्त्रीलाई मधेशी आयोगको पत्र : राजदुत लगायत अन्य नियुक्तीमा समावेशिता देखिएन

जनकपुरधाम । मधेशी आयोगले प्रधानमन्त्रीलाई सरकार द्वारा विगतमा गरिएका नियुक्तिहरुमा समानुपातिक समावेशिता नदेखिएको भन्दै पत्र पठाएको छ । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पत्र लेख्दै नेपालको […]

मुख्यमन्त्री सिंहद्धारा राम व्यायामशाला भवनको उद्घाटन

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकस्थित श्रीराम युवा कमिटीको नवनिर्मित राम व्यायामशाला भवनको उद्घाटन गरेको छ । शुक्रबार बिहान उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण […]