न्यूज आज

एमालेका मन्त्रीहरूले दिए राजीनामा

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तासँगै एमालेका आठ मन्त्रीले राजीनामा दिएका छन्। बुधबार साँझ एमालेका आठ मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन्। उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर […]

पतनको बाटोमा प्रचण्डको यात्रा

डा.बाबुराम भट्टराई । संसदका प्रमुख दुई दलहरू मिलेर बनेको नयाँ सत्ता समीकरण बारे अनेकौं प्रतिक्रियाहरू आइरहेका छन् । हाम्रो जस्तो देशमा भूराजनीति गम्भीर भए पनि आन्तरिक पक्ष नै प्रधान हुन्छ […]

मुखमा टेप टाँसेर बैठकमा बसे रास्वपा महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री मुकुल ढकालले मुखमा कालो टेप टाँसेर पार्टी केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन् । केन्द्रीय समितिमा हुने छलफलको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग गर्दै […]

कांग्रेस–एमाले मिलेर पनि बहुमत नपुग्ने एकमात्र प्रदेश

जनकपुरधाम । ठूला दलहरुले एका–अर्कालाई सिध्याउने दाउमा लाग्दा साना दलहरुको कारण अस्थिर भइरहेको राष्ट्रिय राजनीतिलाई नयाँ मोड दिन पहिलो पटक संसदका दुई ठूला दल मिलेर सरकार बनाउँदैछ । नेपाली कांग्रेस […]

फोटोमा गिरिजा प्रसाद कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति गिरिजा प्रसाद कोइरालाको शताब्दी जन्म जयन्ती अवसरमा पार्टी केन्द्रीय कार्यालयमा फोटो प्रदर्शनी आयोजना गरिएको छ । ‘क्रान्तिदेखि शान्तिसम्म’ शिर्षकमा सानेपास्थित पार्टी कार्यालयमा आयोजित फोटो प्रदर्शनीमा […]

मधेश प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना आग्रह

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेको छ । मुख्यमन्त्री सिंहले हालै शिक्षामन्त्री श्रेष्ठलाई त्यससम्बन्धी […]

कांग्रेस–एमाले सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार नयाँ बन्ने सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको […]

राजीनामा गर्न तयार छैनन् प्रधानमन्त्री दाहाल

जनकपुरधाम । एमालेको साथ पाएको चार महिना नपुग्दै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिन तयार छैनन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले एमालेले साथ छाडेकै […]

टी- २० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा, भारतका ६ खेलाडी सामेल

जनकपुरधाम । आइसीसीले टी- २० विश्वकपको टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ । आइसीसीको टिम अफ द टुर्नामेन्टमा विश्वकप विजेत देश भारतबाट कप्तान रोहित शर्मासहित ६ खेलाडी परेका छन् […]

एसइईको पुरक परीक्षाको तालिका सार्बजनिक

जनकपुरधाम । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ । कार्यालयले आज सूचना जारी […]