न्यूज आज
जनकपुरधाम । मधेश प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगिताको फाइनल खेल शनिबार बिहान ८ बजे हुँदैछ । धनुषा र सर्लाहीबीच हुने उक्त खेल भानु चोकस्थित मोनाष्टिक स्कुलको स्टेडियम हलमा आयोजना हुने आयोजक […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले शनिबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सिंहले विश्वासको मत लिने कार्यसूचि तय भएको […]
जनकपुरधाम । मधेश प्रदेशसभामा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक बजेट उपर जारी छलफलको क्रममा सांसदहरुले जनमत नेतृत्वको सरकारले पछिल्ला सरकारहरुको तुलनामा सुशासनको पक्षमा काम गर्ने सोचेकोमा पहिलो गाँसमै ढुङ्गा परेको […]
महेन्द्रनगर (धनुषा) । जिल्लाको सबैला नगरपालिका–६ गोविन्दपुरस्थित भग्नावशेष अवस्थामा रहेको जनककाली ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका छन् । पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालसहित तीन […]
जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पताललाई जर्जर अवस्थामा पुयाउने मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रामनरेश पण्डित र रजिष्ट्रार विनोद यादव अनुसन्धानको दायरामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री […]
जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक शुक्रबार सुरु हुन नपाउँदै स्थगित भएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा प्राविधिक त्रुटि भएको स्वयं सरकार पक्षले स्वीकार गरिसकेको उल्लेख गर्दै प्रतिपक्षी दलहरुले […]
जनकपुरधाम । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सत्ता समिकरणका लागि सहमति गरेलगत्तै माओवादी नेतृत्वको संघीय सरकार अल्पमतमा परिसकेको छ । त्यसको तीन दिन नबित्दै माओवादी केन्द्रले नेतृत्व गरिरहेको […]
जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा पोखरीमा डुबेर बिहीबार तीन जना बालिकाको मृत्यु भएको छ । नुहाउनका लागि पोखरीमा पसेका उनीहरुले वर्षाको पानीले सतह बढेको अनुमान लगाउन नसक्दा डुबेर ज्यान गुमाउनु […]
जनकपुरधाम । भौतिक पूर्वाधार मन्त्रालयले जनकपुरधामस्थित सिरोहिया कन्स्ट्रक्शन प्रा.लि.समेत २३ निर्माण व्यवसायीको लाइसेन्स खारेज गरिदिएको छ । २०८० चैत मसान्तसम्म इजाजत पत्र नवीकरण नगराउने निर्माण व्यवसायीहरुको लाइसेन्स खारेज गरिएको हो […]
जनकपुरधाम । बिहीबारदेखि जनकपुरधामस्थित मोनाष्टिक आवासीय विद्यालय परिसरमा प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगिता सुरु भएको छ । खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले उद्घाटन गरेको प्रतियोगिताको प्रथम खेलमा सिरहाविरुद्ध पर्साले […]

