जनकपुरको सिरोहियासमेत २३ लाइसेन्स खारेज

जनकपुरधाम । भौतिक पूर्वाधार मन्त्रालयले जनकपुरधामस्थित सिरोहिया कन्स्ट्रक्शन प्रा.लि.समेत २३ निर्माण व्यवसायीको लाइसेन्स खारेज गरिदिएको छ ।

२०८० चैत मसान्तसम्म इजाजत पत्र नवीकरण नगराउने निर्माण व्यवसायीहरुको लाइसेन्स खारेज गरिएको हो । मन्त्रालय सक्रिय हुँदा तोकिएको समयसीमाभित्र इजाजत पत्र नवीकरण नगराउने लाइसेन्स स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ ।
लाइसेन्स खारेज हुने निर्माण व्यवसायीहरुको फर्म तल पिडिएफ फाइलमा हेर्न सकिन्छ ।

Facebook Comments Box
    ट्याग: