न्यूज आज

सफाइ अभियानमा मिथिला गोल्ड अभियान

जनकपुरधाम सफाइ अभियानमा मिथिला गोल्ड फाउन्डेशन । तस्बिरः राहुल साह/न्यूजआज

मधेशमा बालविवाहको डरलाग्दो चित्र

सुरेश यादव जनकपुरधाम । दिगो विकासका लक्ष्य भेट्नेगरी काम गर्न सबै तहका सरकार तथा तिनका अंगहरुले अहोरात्र काम गनुपर्ने आवश्यक्ता छ यतिबेला । तर, मधेशमा बालविवाह न्युनिकरण गर्नै ठूलो चुनौति […]

विश्वकै अग्ली र होची जब एकै ठाउँमा भेटिन्

जनकपुरधाम । विश्वकै सबैभन्दा अग्ली महिला हुन्, टर्कीकी रुमेसा गेल्गी । त्यस्तै, विश्वकी सबैभन्दा होची महिला भारतकी ज्योति आम्गे हुन् । उनीहरु दुवै जनाको नाम गिनिज बुकमा रेकर्ड छ । […]

एमालेलाई बालेनले ठोके एकलाख जरिवाना

जनकपुरधाम । काठमाडौं महानगरपालिकाले नेकपा (एमाले) लाई एक लाख रुपैयाँ जरिवाना ठोकेको छ । मंसिर ७ गते शुक्रबार काठमाडौं महानगरपालिका –१ स्थित दरबारमार्गमा एमालेले जागरण सभाको नाउँमा सडकमा जथाभावी फोहोरमैला […]

हरिपुर्वाका हाकिम घरबाटै किन्दैछन् ‘स्कर्पियो’

मंलगवा । सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले घरबाटै कार्यालय सञ्चालन गरिरहेका छन् । लामो समयदेखि कार्यालयमा हाजिर नभएका साहले मंसिर ६ गते बिहीबार स्कर्पियो खरिदका लागि […]

दुई मोटरसाइकल ठोकिदा तीनको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका –३, मंगलबारेमा दुई मोटरसाइकल आपसमा जुधेर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका –५ का ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका –४ का […]

कांग्रेसका दुई जिसस प्रमुख, माओवादीका एक वडा अध्यक्ष निर्विरोध

जनकपुरधाम । मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि जारी चुनावी प्रक्रिया अन्तर्गत तीन जना निर्विरोध निर्वाचित भएका छन् । बुधबार साँझ निर्वाचन आयोगले जारी गरेको विज्ञप्ती अनुसार […]

जनकपुरमा कलेज भर्सेज विद्यार्थी आन्दोलन

जनकपुरधाम । छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरुसँग पनि शुल्क उठाउन पाउने माग राखेर निजी विद्यालयहरुले सोमबारदेखि शिक्षण संस्था बन्द गरेका छन् । त्यस विरुद्ध मंगलबार विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरे । […]

जनकपुर उद्योग वाणिज्य संघमा ११ जना मनोनित

जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले अध्यक्षीय सल्लाहकारसहित ११ जनालाई मनोनित गरेका छन् । संघको विधान अनुसार निर्वाचन लगत्तै एक जना अध्यक्षीय सल्लाहकार र एक जना […]

कांग्रेसले झण्डा झुकायो, भोली कार्यालय बन्द

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको शोकमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार झण्डा आधा झुकाइएको छ । भोली (मंगलबार) कार्यालय बन्द गर्ने सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्णय […]