एनपिएल

प्रथम एनपिएलको ट्रफी उचाल्न मानवसागर

जनकपुरधाम । जनकपुर बोल्ट्सले जितेको ऐतिहासिक प्रथम नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी उचाल्न शुक्रबार जनकपुरधाममा मानवसागर ओर्लिएको देखियो । लिग जितेको एक हप्तापछि ट्रफीसहित जनकपुर आइपुगेका खेलाडीहरुको मनोबल उकास्नुका […]

फाइनलमा पुग्यो जनकपुर

जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भएको क्वालिफायरमा कर्णालीलाई पराजित गर्दै जनकपुर वोल्ट्स फाइनलमा प्रवेश गरेको छ । यस अघि बुधबार जनकपुरलाई हराएर सुदुरपश्चिम फाइनलमा पुगिसकेको छ । […]

फाइनलमा पुग्न आज जनकपुर र कर्णाली भिड्दै

जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फाइनलमा पुग्न आज जनकपुर र कर्णाली भिड्दैछ । हिजो (बुधबार) जनकपुरलाई जितेको सुदुरपश्चिम फाइनलमा पुगिसकेको छ भने आज (बिहीबार) जनकपुर र कर्णाली मध्ये […]

फाइनलमा पुग्न जनकपुर र सुदुरपश्चिम आज भिड्दै

जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुग्न आज जनकपुर वोल्ट्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । किर्तीपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (बुधबार) दिउँसो १ बजेदेखि जनकपुर र सुदुरपश्चिमबीच […]

काठमाडौंलाई पराजित गरेसँगै प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर वोल्ट्स

जनकपुरधाम । जनकपुर वोल्ट्सले बिहीबार खेलेको छैठौं खेलमा पाँचौ जीत हासिल गरेको छ । बिहीबार भएको खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जनकपुर वोल्ट्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको […]

आज जनकपुर सुदुरपश्चिमसंग भिड्दै

जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज जनकपुर वोल्ट्स र सुदुरपश्चिम रोयल्स तथा आजै हुने अर्को खेलमा लुम्बिनी र काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ । किर्तीपुरस्थित क्रिकेट मैदानमा जनकपुर भर्सेज सुदुरपश्चिमको […]