फाइनलमा पुग्न आज जनकपुर र कर्णाली भिड्दै

जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फाइनलमा पुग्न आज जनकपुर र कर्णाली भिड्दैछ ।

हिजो (बुधबार) जनकपुरलाई जितेको सुदुरपश्चिम फाइनलमा पुगिसकेको छ भने आज (बिहीबार) जनकपुर र कर्णाली मध्ये विजयी हुने टिम सुदुरपश्चिमसंग खेल्न फाइनलमा प्रवेश पाउनछ ।

आज किर्तीपुरस्थित टियु अन्तर्राष्ट्रिय मैदानमा जनकपुर र कर्णालीबीच खेल सुरु हुनेछ ।

Facebook Comments Box